आजको विदेशी मुद्राको विनिमय दर, कुन देशको कति?

Shikharkhabar Shikharkhabar
|
सोमबार, आषाढ ३१, २०८१
|
|
२३ पटक हेरिएको
Shares
आजको विदेशी मुद्राको विनिमय दर, कुन देशको कति?

सारांश

  • काठमाडौं।
  • नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमय दर अनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ।
  • आज अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ ३६ पैसा रहेको छ भने बिक्री दर १३३ रुपैयाँ ९६ पैसा रहेको छ।

काठमाडौं। नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमय दर अनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ।

आज अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ ३६ पैसा रहेको छ भने बिक्री दर १३३ रुपैयाँ ९६ पैसा रहेको छ। युरोपियन युरो एकको खरिद दर १४५ रुपैयाँ ४६ पैसा रहेको छ भने बिक्री दर १४६ रुपैयाँ १२ पैसा रहेको छ।

त्यस्तै, बेलायती पाउन्ड स्टर्लिङ एकको खरिद दर १७३ रुपैयाँ २९ पैसा रहेको छ भने बिक्री दर १७४ रुपैयाँ ७ पैसा रहेको छ । कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ५७ पैसा र बिक्री दर ३६ रुपैयाँ ७४ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

अस्ट्रेलियन डलर १ को खरिददर ९० रुपैयाँ ४७ पैसा र बिक्रीदर ९० रुपैयाँ ८८ पैसा निर्धारण भएको छ। हिजो अस्ट्रेलियन डलर १ को खरिददर ९० रुपैयाँ ३३ पैसा र बिक्रीदर ९० रुपैयाँ ७४ पैसा थियो।

त्यसैगरी आजको लागि कुवेती दिनार १ को खरिददर ४३६ रुपैयाँ ३९ पैसा र बिक्रीदर ४३८ रुपैयाँ ३५ पैसा निर्धारण भएको छ। हिजो कुवेती दिनार १ को खरिददर ४३६ रुपैयाँ ४४ पैसा र बिक्रीदर ४३८ रुपैयाँ ४१ पैसा थियो।

त्यसैगरी आजको लागि बहराइन दिनारको खरिददर ३५३ रुपैयाँ ७४ पैसा र बिक्रीदर ३५५ रुपैयाँ ३३ पैसा निर्धारण भएको छ। हिजो बहराइन दिनारको खरिददर ३५३ रुपैयाँ ८० पैसा र बिक्रीदर ३५५ रुपैयाँ ३९ पैसा थियो।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

भारतका विपक्षी नेता राहुल गान्धी जसले मोदीलाई एक्लै बहुमत पुर्‍याउन दिएनन्
भारतका विपक्षी नेता राहुल गान्धी जसले मोदीलाई एक्लै बहुमत पुर्‍याउन दिएनन्
मङ्कीपक्सबाट ब्राजिल र स्पेनमा एक-एक जनाको मृत्यु
मङ्कीपक्सबाट ब्राजिल र स्पेनमा एक-एक जनाको मृत्यु
सुर्खेतमा चार सय उद्योग थपिए
सुर्खेतमा चार सय उद्योग थपिए
साढे ३३ किलो सुन प्रकरणः बहस छिटो सक्न न्यायधिसको आदेश
साढे ३३ किलो सुन प्रकरणः बहस छिटो सक्न न्यायधिसको आदेश
बारामा एकै परिवारका ४ सहित ५ जनाको शव फेला
बारामा एकै परिवारका ४ सहित ५ जनाको शव फेला
यू-१९ एसिया कप: नेपाल पाकिस्तानसँग ७ विकेटले पराजित
यू-१९ एसिया कप: नेपाल पाकिस्तानसँग ७ विकेटले पराजित
जनयुद्धका घाइतेको स्वास्थ्य उपचारको व्यवस्था मिलाउन सरकारलाई प्रचण्डको आग्रह
जनयुद्धका घाइतेको स्वास्थ्य उपचारको व्यवस्था मिलाउन सरकारलाई प्रचण्डको आग्रह
भरतपुर अप्डेट : भर्खरै प्राप्त समाचार अनुसार च्यातिएको मतपत्रको संख्या एकिन गर्न खोलियो ढोका  !
भरतपुर अप्डेट : भर्खरै प्राप्त समाचार अनुसार च्यातिएको मतपत्रको संख्या एकिन गर्न खोलियो ढोका !
चान्द्रमासअनुसार आजदेखि साउने सोमबारको व्रत सुरु
चान्द्रमासअनुसार आजदेखि साउने सोमबारको व्रत सुरु
५० पदका लागि हुने उपनिर्वाचनमा ४० करोड खर्च लाग्ने
५० पदका लागि हुने उपनिर्वाचनमा ४० करोड खर्च लाग्ने

तपाईंले छुटाउनुभयो कि?