विप्लवका उपत्यका इन्चार्ज माइला लामा पक्राउ
सारांश
- काठमाडौ ।
- नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका उपत्यका बिशेष व्यूरो इन्चार्ज माइला लामालाई प्रहरीले पक्राउ गरेको छ ।
- चावहिलमा बिहिबार दिउँसो बैठक बसिरहेको बेला लामालाई पक्राउ गरिएको प्रहरलिे बताएको छ ।
काठमाडौ । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका उपत्यका बिशेष व्यूरो इन्चार्ज माइला लामालाई प्रहरीले पक्राउ गरेको छ ।
चावहिलमा बिहिबार दिउँसो बैठक बसिरहेको बेला लामालाई पक्राउ गरिएको प्रहरलिे बताएको छ ।
विद्यार्थी संगठनको बैठकमा सहभागी भइरहेका बेला लामालाई प्रहरीले पक्राउ गरेको सो पार्टी एक नेताले जानकारी दिए ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया