आजको विदेशी विनिमय दर

Shikharkhabar Shikharkhabar
|
सोमबार, मंसिर २५, २०८०
|
|
३१ पटक हेरिएको
Shares
आजको विदेशी विनिमय दर

सारांश

  • काठमाडौं।
  • नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमय दर अनुसार आज एक अमेरिकी डलरको खरिददर १३३ रुपैयाँ १२ पैसा र विक्री दर १३३ रुपैयाँ ७२ पैसा रहेको छ।
  • आज एक युरोपियन युरोको खरिददर १४३ रुपैयाँ २८ पैसा र विक्रिदर १४३ रुपैयाँ ९२ पैसा रहेको छ ।

काठमाडौं। नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमय दर अनुसार आज एक अमेरिकी डलरको खरिददर १३३ रुपैयाँ १२ पैसा र विक्री दर १३३ रुपैयाँ ७२ पैसा रहेको छ।

आज एक युरोपियन युरोको खरिददर १४३ रुपैयाँ २८ पैसा र विक्रिदर १४३ रुपैयाँ ९२ पैसा रहेको छ । त्यसैगरी, एक क्यानेडियन डलरको खरिददर ९७ रुपैयाँ ९६ पैसा र विक्रिदर ९८ रुपैयाँ ४० पैसा रहेको बैंकले जनाएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?