पहिलो खेलमा नेपाल यूएईसँग २१ रनले पराजित
सारांश
- काठमाडौँ, १७ माघ।
- टि–२० अन्तर्राष्ट्रिय क्रिकेट सिरिजको पहिलो खेलमा यूएईसँग नेपाल २१ रनले पराजित भएको छ ।
- तीन वटा एक दिवसीय र तीन वटा टि–२० सिरिजका लागि युएई पुगेको नेपाली टोली पहिलो टि–२० खेलमा यूएईसँग पराजित भएको पराजित भएको हो।
काठमाडौँ, १७ माघ।टि–२० अन्तर्राष्ट्रिय क्रिकेट सिरिजको पहिलो खेलमा यूएईसँग नेपाल २१ रनले पराजित भएको छ ।तीन वटा एक दिवसीय र तीन वटा टि–२० सिरिजका लागि युएई पुगेको नेपाली टोली पहिलो टि–२० खेलमा यूएईसँग पराजित भएको पराजित भएको हो।
१५४ रनको लक्ष्य पछ्याउँदै ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १३२ रन मात्रै बनाउन सक्यो ।नेपालका लागि सन्दीप जोराले अर्धशतकीय पारी खेले पनि जित दिलाउन सकेनन् । उनी ५३ रनमा अविजित रहे ।
नेपालले दोस्रो खेल भोलि शुक्रबार यूएई सँग खेल्दैछ ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया