मोहन वैद्यको प्रस्ताव : माओवादी केन्द्रसँग पनि एकता गरौँ

Shikharkhabar Shikharkhabar
|
मंगलबार, पौष १८, २०७४
|
|
४६ पटक हेरिएको
Shares
मोहन वैद्यको प्रस्ताव : माओवादी केन्द्रसँग पनि एकता गरौँ

सारांश

  • काठमाडौं, पुस १८ ।
  • मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादीले सबै माओवादी पार्टी संगठित गर्ने निर्णयसहित त्यसको तयारीमा जुट्न नेता कार्यक्रतलाई आव्हान गरेको छ ।
  • नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपासँग पार्टी एकताको अन्तिम तयारी रहेका मोहन वैद्यले भने, ‘जनक्रान्तीका लागि माओवादी केन्द्रसँग पनि एकता गरेर अगाडी बढ्नुपर्ने हुनसक्छ ।

काठमाडौं, पुस १८ । मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादीले सबै माओवादी पार्टी संगठित गर्ने निर्णयसहित त्यसको तयारीमा जुट्न नेता कार्यक्रतलाई आव्हान गरेको छ ।

नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपासँग पार्टी एकताको अन्तिम तयारी रहेका मोहन वैद्यले भने, ‘जनक्रान्तीका लागि माओवादी केन्द्रसँग पनि एकता गरेर अगाडी बढ्नुपर्ने हुनसक्छ ।’

‘माओवादी केन्द्र एमालेमा विलय हुन लागेकाले त्यसबाट असन्तुष्ट माओवाद मान्नेहरुलाई हामीले समेट्नुपर्छ । ठूलो जमात असन्तुष्ट रहेकाले सच्चा क्रान्तिकारीहरुको एकता आवश्यक छ हामी सबै माओवादीहरुलाई हाम्रो एकता प्रक्रियामा सहभागी हुन आव्हान गर्दछौँ,’ वैद्यले भने ।

माओवादी केन्द्रका असन्तुष्ट नेताहरुसँग एकताको कुरा भएको हो भन्ने प्रश्नमा वैद्यले भने, ‘औपचारिक त्यस्तो कुरा भएको त छैन तर जनयुद्ध र माओवादलाई नै मेटाएर जानेसम्मका कुरा आए अब के गर्ने भन्ने अनौपचारिक कुराकानी भएका छन् ।’

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मन्त्री शर्माले भनिन् : सरकारले जनअपेक्षाअनुसार काम गरिरहेको छ
मन्त्री शर्माले भनिन् : सरकारले जनअपेक्षाअनुसार काम गरिरहेको छ
नेपालकाे १०० रन पुरा, पारस र ज्ञानेन्द्रकाे जाेडी विपक्षिका लागि घातक !
नेपालकाे १०० रन पुरा, पारस र ज्ञानेन्द्रकाे जाेडी विपक्षिका लागि घातक !
तेस्रो तिम्बुङ पोखरी महोत्सव हुने,  पर्यटन प्रवद्र्धनमा सहयोग पु¥याउने उद्देश्य !
तेस्रो तिम्बुङ पोखरी महोत्सव हुने, पर्यटन प्रवद्र्धनमा सहयोग पु¥याउने उद्देश्य !
बारामा बाम गठबन्धन कमजोर, मधेशवादी दलकै दबदबा
बारामा बाम गठबन्धन कमजोर, मधेशवादी दलकै दबदबा
आफ्नो अपहरण आफैले रचेर परिवारलाई पैसा मागेपछि…
आफ्नो अपहरण आफैले रचेर परिवारलाई पैसा मागेपछि…
‘कम्युनिष्ट पार्टी विभाजनको इतिहासबाट एकताको मार्गमा अग्रसर भएको छ: योगेश भट्टाराई
‘कम्युनिष्ट पार्टी विभाजनको इतिहासबाट एकताको मार्गमा अग्रसर भएको छ: योगेश भट्टाराई
आजदेखि एक हप्ता काठमाडौंको फोहोर नउठ्ने
आफ्नो मृत्युको समाचारले विन्दू सिटौला आश्चर्यमा, किन भयो यस्तो ? (भिडियोसहित)
आफ्नो मृत्युको समाचारले विन्दू सिटौला आश्चर्यमा, किन भयो यस्तो ? (भिडियोसहित)
रास्वपा सचिवालय बैठकः आयोग र विभागमा मनोनयन
रास्वपा सचिवालय बैठकः आयोग र विभागमा मनोनयन
मोर्डन पेन्टाथलन फेडेरेसनको दोस्रो साधारणसभा सप्पन्न
मोर्डन पेन्टाथलन फेडेरेसनको दोस्रो साधारणसभा सप्पन्न