४६३ जना कोरोना भाइरसका संक्रमित थपिए

Shikharkhabar Shikharkhabar
|
आइतबार, आषाढ १४, २०७७
|
|
६१ पटक हेरिएको
Shares
४६३ जना कोरोना भाइरसका संक्रमित थपिए

सारांश

  • काठमाडौं, १४ असार ।
  • नेपालमा आज कोरोना भाइरसका ४६३ जना संक्रमित थपिएका छन् ।
  • आज स्वास्थ्य मन्त्रालयले कुल संक्रमित संख्या १२ हजार ७ सय ७२ पुगेको जानकारी दिएको छ ।

काठमाडौं, १४ असार । नेपालमा आज कोरोना भाइरसका ४६३ जना संक्रमित थपिएका छन् । आज स्वास्थ्य मन्त्रालयले कुल संक्रमित संख्या १२ हजार ७ सय ७२ पुगेको जानकारी दिएको छ ।

मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमका अनुसार आज थपिएकामध्ये पुरुष ३५८ र महिला १०५ छन् । कुल संक्रमितमध्ये पुरुष ११ हजार २ सय ९८ र महिला १४ सय ७४ छन् ।

अहिलेसम्म देशको सबै जिल्लामा संक्रमित पत्ता लागिसकेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

निर्वाचनमा बढीभन्दा बढी मतदाता सहभागी गराउन जोड
निर्वाचनमा बढीभन्दा बढी मतदाता सहभागी गराउन जोड
एम्बुलेन्स नआएपछि नुवाकोटबाट बाइक चलाएरै टेकु पुगे नुवाकोटका कोरोना संक्रमित
एम्बुलेन्स नआएपछि नुवाकोटबाट बाइक चलाएरै टेकु पुगे नुवाकोटका कोरोना संक्रमित
सर्वोच्च अदालतमा घुस खाए सात पुस्तालाई पिरोल्ने यन्त्र
सर्वोच्च अदालतमा घुस खाए सात पुस्तालाई पिरोल्ने यन्त्र
मलेसियाले बढायो कामदारको पारिश्रमिक
मलेसियाले बढायो कामदारको पारिश्रमिक
वातावरण संरक्षणमा सूचना प्रविधि क्षेत्रको भूमिका बढाउनुपर्छ : मन्त्री शर्मा
वातावरण संरक्षणमा सूचना प्रविधि क्षेत्रको भूमिका बढाउनुपर्छ : मन्त्री शर्मा
वाइसीएलको एक महिने खबरदारी अभियानः जनप्रतिनिधिलाई झकझकाउने, जनतासँगै बस्ने
वाइसीएलको एक महिने खबरदारी अभियानः जनप्रतिनिधिलाई झकझकाउने, जनतासँगै बस्ने
डीएसपी संजिव शर्माको निलम्बनमा सर्वोच्चको अन्तरिम आदेश
डीएसपी संजिव शर्माको निलम्बनमा सर्वोच्चको अन्तरिम आदेश
मनकामना केबलकार आजदेखि पुनः सञ्चालन
मनकामना केबलकार आजदेखि पुनः सञ्चालन
यस्तो छ, ३ वटै प्रदेशमा पार्टीहरुको पछिल्लो मतपरिणाम, एमालेको अग्रता कायमै
यस्तो छ, ३ वटै प्रदेशमा पार्टीहरुको पछिल्लो मतपरिणाम, एमालेको अग्रता कायमै
राप्रपा उपराष्ट्रपति निर्वाचनमा तटस्थ बस्ने
राप्रपा उपराष्ट्रपति निर्वाचनमा तटस्थ बस्ने