आज उपत्यकामा तीन जना संक्रमित थपिए, ५८ जना कोरोना परास्त गर्ने सफल
सारांश
- आज (आइतबार) काठमाडौंका एक जना र ललितपुरका २ जनासहित देशभर एक सय ५६ जना कोरोना संक्रमित थपिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
- यससंगै नेपालमा कुल कोरोना संक्रमितको संख्या १७ हजार ६५८ पुगेको छ।
- त्यसैगरी, पछिल्लो २४ घण्टामा कोरोना कोरोना परास्त गर्ने व्यक्तिको संख्या ५८ रहेको छ।
आज (आइतबार) काठमाडौंका एक जना र ललितपुरका २ जनासहित देशभर एक सय ५६ जना कोरोना संक्रमित थपिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यससंगै नेपालमा कुल कोरोना संक्रमितको संख्या १७ हजार ६५८ पुगेको छ।
त्यसैगरी, पछिल्लो २४ घण्टामा कोरोना कोरोना परास्त गर्ने व्यक्तिको संख्या ५८ रहेको छ। नेपालमा हालसम्म कोरोना कोरोना परास्त गर्ने कुल संख्या ११ हजार ६९५ पुगेको छ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया