शीतलहर बढेपछि पाँच दिन विद्यालय बन्द

Shikharkhabar Shikharkhabar
|
सोमबार, पौष १७, २०७४
|
|
५२ पटक हेरिएको
Shares
शीतलहर बढेपछि पाँच दिन विद्यालय बन्द

सारांश

  • कलैया, १७ पुस ।
  • केही दिनदेखिकोे शीतलहर र बढ्दो चिसोका कारण बारामा पाँच दिनका लागि विद्यालय बन्द गर्ने निर्णय भएको छ ।
  • जिल्ला शिक्षा समितिका अध्यक्ष एवं जिल्ला समन्वय समिति बाराका सभापति नवलकिशोर सिंहको अध्यक्षतामा आइतबार बसेको शिक्षा समितिको बैठकले सो निर्णय गरेको बाराका जिल्ला शिक्षा अधिकारी लालबाबु साहले जानकारी दिए ।

कलैया, १७ पुस । केही दिनदेखिकोे शीतलहर र बढ्दो चिसोका कारण बारामा पाँच दिनका लागि विद्यालय बन्द गर्ने निर्णय भएको छ ।

जिल्ला शिक्षा समितिका अध्यक्ष एवं जिल्ला समन्वय समिति बाराका सभापति नवलकिशोर सिंहको अध्यक्षतामा आइतबार बसेको शिक्षा समितिको बैठकले सो निर्णय गरेको बाराका जिल्ला शिक्षा अधिकारी लालबाबु साहले जानकारी दिए ।

शीतलहरका कारण अत्यधिक जाडो बढेपछि बालबालिकालाई पठनपाठनमा कठिनाइ भएकाले यही पुस १७ देखि २१ गतेसम्म पाँच दिनका लागि विद्यार्थीलाई बिदा दिई विद्यालय बन्द गर्ने निर्णय भएको उनले बताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

फेरि रोजगारीमा कोरिया जाने चाहनेलाई भदौमा परीक्षा
फेरि रोजगारीमा कोरिया जाने चाहनेलाई भदौमा परीक्षा
यसरी पक्रिए मोटरसाइकल चोर्नेहरु
यसरी पक्रिए मोटरसाइकल चोर्नेहरु
बेलायती रक्षामन्त्री र प्रचण्डबीच भेटघाट
बेलायती रक्षामन्त्री र प्रचण्डबीच भेटघाट
एचआइभी नियन्त्रणमा उल्लेखनीय उपलब्धि हासिल भएको छ : स्वास्थ्यमन्त्री बस्नेत
एचआइभी नियन्त्रणमा उल्लेखनीय उपलब्धि हासिल भएको छ : स्वास्थ्यमन्त्री बस्नेत
कांग्रेस नेता लेखकको प्रश्न “प्रतिनिधीसभाको गठन नभै सडकबाट सरकार बन्छ ? ”
कांग्रेस नेता लेखकको प्रश्न “प्रतिनिधीसभाको गठन नभै सडकबाट सरकार बन्छ ? ”
न्यायाधीश डा.परशुराम भट्टराईले दिए पदबाट राजीनामा
न्यायाधीश डा.परशुराम भट्टराईले दिए पदबाट राजीनामा
निर्मला पन्त हत्या प्रकरणः डिएसपी कृष्णराज ओझालाई अनुसन्धान अधिकृत तोकियो
निर्मला पन्त हत्या प्रकरणः डिएसपी कृष्णराज ओझालाई अनुसन्धान अधिकृत तोकियो
आगामी असोज २ गते हुने तेस्रो चरणको स्थानीय  निर्वाचन. कांग्रेसको’अस्तित्वको लडाइँ’ …………
आगामी असोज २ गते हुने तेस्रो चरणको स्थानीय निर्वाचन. कांग्रेसको’अस्तित्वको लडाइँ’ …………
जिल्ला समन्वय समितिको कार्यालयमा आगलागी
देउवा सरकारले सदरमुकाम सारिदिएपछि रुकुमकोटवासी आक्रोशित, ठप्प रुकुमकोट
देउवा सरकारले सदरमुकाम सारिदिएपछि रुकुमकोटवासी आक्रोशित, ठप्प रुकुमकोट