आज ओमानसँग प्रतिस्पर्धा गर्दै नेपाल

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, माघ २६, २०७४
|
|
४४ पटक हेरिएको
Shares
आज ओमानसँग प्रतिस्पर्धा गर्दै नेपाल

सारांश

  • काठमाडौं, माघ २६ ।
  • विश्व क्रिकेट लिग डिभिजन-२ अन्तर्गत दोस्रो खेलमा आज नेपालले ओमानको सामना गर्दैछ ।
  • पहिलो खेलमा नामिबियामाथि एक विकेटको रोमाञ्चक जित निकालेको नेपाल आज उच्च फर्ममा उत्रिनेछ ।

काठमाडौं, माघ २६ । विश्व क्रिकेट लिग डिभिजन-२ अन्तर्गत दोस्रो खेलमा आज नेपालले ओमानको सामना गर्दैछ । पहिलो खेलमा नामिबियामाथि एक विकेटको रोमाञ्चक जित निकालेको नेपाल आज उच्च फर्ममा उत्रिनेछ ।

ओमान पहिलो खेलमा क्यानडासँग ८ विकेटको फराकिलो अन्तरले पराजित भएको थियो ।प्रतियोगिताको अंक तालिकाको पुछारमा रहेको ओमान पनि आज जितकै खोजिमा हुनेछ । नेपाल भने रनरेटका आधारमा तेस्रो स्थानमा छ ।

शुक्रबारै नामिवियाले केन्या तथा क्यानडाले युएईसँग खेल्दै छन् । नेपालले जित हात पारे शीर्ष दुईमा स्थान बनाउने छ ।

प्रतिक्रिया

1 कमेन्ट

    Comment Author

    Budda Hong

    Katikher live hernu ?¿

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

आगामी मंसिरमा हुने प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनका लागि पाल्पामा चहलपहल
आगामी मंसिरमा हुने प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनका लागि पाल्पामा चहलपहल
एमाले उपाध्यक्ष बामदेवले भने – म हारे पनि निराश छैन
एमाले उपाध्यक्ष बामदेवले भने – म हारे पनि निराश छैन
इराकबाट अमेरिकी सेना फिर्ता हुँदैनः अमेरिकी रक्षामन्त्री
इराकबाट अमेरिकी सेना फिर्ता हुँदैनः अमेरिकी रक्षामन्त्री
एघार महिनामा पाँच हजार तीन सयले गाउँ छाडे
एघार महिनामा पाँच हजार तीन सयले गाउँ छाडे
कञ्चनपुरकी एघार वर्षीय निर्मला पन्तको हत्याका मुख्य अभियुक्त पक्राउ
कञ्चनपुरकी एघार वर्षीय निर्मला पन्तको हत्याका मुख्य अभियुक्त पक्राउ
एकअर्काको लागि ज्यानै दिने बादल गृहमन्त्री भएलगत्तै विप्लवलाई पक्राउ पुर्जी
एकअर्काको लागि ज्यानै दिने बादल गृहमन्त्री भएलगत्तै विप्लवलाई पक्राउ पुर्जी
महरा सभामुख बन्दा माओवादीनिकट पत्रकारहरुमा घम्साघम्सी, रातोपाटीलाई प्रतिपक्षको यस्तो काउन्टर
महरा सभामुख बन्दा माओवादीनिकट पत्रकारहरुमा घम्साघम्सी, रातोपाटीलाई प्रतिपक्षको यस्तो काउन्टर
गोरखा–जितगढी पदयात्राका क्रममा सेनाको टोली पाल्पामा
गोरखा–जितगढी पदयात्राका क्रममा सेनाको टोली पाल्पामा
पार्टी एकता टुक्रिने विषयमा प्रम ओलीले भने ”दुई शेर एउटै जंगलमा मिलेर बसेका छौँ”
पार्टी एकता टुक्रिने विषयमा प्रम ओलीले भने ”दुई शेर एउटै जंगलमा मिलेर बसेका छौँ”
श्रीलंकामा फेरि भड्कियो हिंसा, कर्फ्यू जारी
श्रीलंकामा फेरि भड्कियो हिंसा, कर्फ्यू जारी

तपाईंले छुटाउनुभयो कि?