असन्तुष्ट नेता नेपाललाई सिंगापुरबाट अध्यक्ष प्रचण्डको फोन

Shikharkhabar Shikharkhabar
|
सोमबार, आश्विन १५, २०७५
|
|
५५ पटक हेरिएको
Shares
असन्तुष्ट नेता नेपाललाई सिंगापुरबाट अध्यक्ष प्रचण्डको फोन

सारांश

  • काठमाडाै, १५ असाेज ।
  • नेकपा अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) र वरिष्ठ नेता माधव नेपालबीच फोनवार्ता भएको छ।
  • प्रधानमन्त्री समेत रहेका अर्का नेकपा अध्यक्ष केपी शर्मा ओली र बरिष्ठ नेता माधब नेपालबीच वाकयुद्ध चलिरहेका बेला सिँगापुरमा रहेका प्रचण्ड र चीन भ्रमणमा जाने तयारीमा रहेका नेपालबीच आइतबार विहान फोनवार्ता भएको हो ।

काठमाडाै, १५ असाेज । नेकपा अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) र वरिष्ठ नेता माधव नेपालबीच फोनवार्ता भएको छ।प्रधानमन्त्री समेत रहेका अर्का नेकपा अध्यक्ष केपी शर्मा ओली र बरिष्ठ नेता माधब नेपालबीच वाकयुद्ध चलिरहेका बेला सिँगापुरमा रहेका प्रचण्ड र चीन भ्रमणमा जाने तयारीमा रहेका नेपालबीच आइतबार विहान फोनवार्ता भएको हो । बरिष्ठ नेता नेपाललाई अध्यक्ष प्रचण्डले सिँगापुरबाटै फोन गरेका थिए। ५ असोजको केन्द्रीय सचिवालय बैठक र त्यो बैठकले गरेका निर्णयबारे नेता नेपालको सरोकारबारे दुई नेताबीच फोनमा कुरा भएको थियो।

आफ्नो अनुपस्थितिमा केन्द्रीय सचिवालय बैठक डाकिएको र सचिवालयले विधान विपरित निर्णय गरेकोमा आफ्नो असहमति रहेपनि पार्टी एकतालाई बलियो बनाएर लैजानुपर्नेमा नेपालले जोड दिएका थिए। स्रोतकाे भनाईमा, ५ असोजको निर्णयप्रति नेपालले जनाएको सरोकार जायज रहेको बताउँदै प्रचण्डले त्यसै दिन निर्णय गर्ने पक्षमा आफूपनि नरहेको, तर परिस्थितिबस निर्णय गर्नु परेको बताएका थिए। प्रचण्ड–नेपालबीच फोनवार्ता भएको नेकपा केन्द्रीय सदस्य विष्णु रिजालले पनि पुष्टि गरेका छन्। सोमबार बिहान सामाजिक सञ्जालमा लामो स्टाटस लेख्दै रिजालले प्रचण्ड-नेपालबीच सकरात्मकक फोनवार्ता भएको उल्लेख गरेका छन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

आज मंगलबार, यस्तो छ तपाईंको राशिफल
आज मंगलबार, यस्तो छ तपाईंको राशिफल
महाभियोग प्रस्ताव फिर्ता लिनुस्:राष्ट्रपति
महाभियोग प्रस्ताव फिर्ता लिनुस्:राष्ट्रपति
नेपालसँग सीमा जोडिएको उत्तर प्रदेशमा कोरोना भाइरसको संक्रमण
नेपालसँग सीमा जोडिएको उत्तर प्रदेशमा कोरोना भाइरसको संक्रमण
रामचन्द्र पौडेललाई निकै पछाडि छोडे किसान श्रेष्ठले
रामचन्द्र पौडेललाई निकै पछाडि छोडे किसान श्रेष्ठले
कामपालाई पशुबधस्थल व्यवस्थापन गर्न चुनौती
कामपालाई पशुबधस्थल व्यवस्थापन गर्न चुनौती
फिलिपिन्समा चामलको मूल्यमा लगाइएको सीमा हटाइयो
फिलिपिन्समा चामलको मूल्यमा लगाइएको सीमा हटाइयो
वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेललार्ई कोरोना संक्रमण, थप उपचारका लागि काठमाडौँमा लगियो
वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेललार्ई कोरोना संक्रमण, थप उपचारका लागि काठमाडौँमा लगियो
बाल मन्दिरका जग्गा संरक्षण र उपयोग गराउन प्रधानमन्त्रीको निर्देशन
बाल मन्दिरका जग्गा संरक्षण र उपयोग गराउन प्रधानमन्त्रीको निर्देशन
सहकारी ठगी नियन्त्रणका लागि प्रभावकारी कानून निर्माण गर्न सुझाव
सहकारी ठगी नियन्त्रणका लागि प्रभावकारी कानून निर्माण गर्न सुझाव
सुदूरपश्चिममा ओल्के र बुढी हाल्ने पर्व मनाइँदै
सुदूरपश्चिममा ओल्के र बुढी हाल्ने पर्व मनाइँदै