आज डलरको मुल्य कति ?
सारांश
- नेपाल राष्ट्र बैंकका अनुसार एक अमेरिकि डलरको खरिददर ११५ रुपैयाँ ६४ पैसा र बिक्रिदर ११६ रुपैयाँ २४ पैसा रहेको छ ।
- युरोपियन युरो एकको खरिददर १४० रुपैयाँ ५३ पैसा र बिक्रिदर १४१ रुपैयाँ २५ पैसा रहेको छ ।
- त्यस्तै, युके पाउण्ड स्टिलिङ एकको खरिददर १६२ रुपैयाँ ८८ पैसा र बिक्रिदर १६३ रुपैयाँ ७२ पैसा रहेको बैंकले जनाएको छ ।
नेपाल राष्ट्र बैंकका अनुसार एक अमेरिकि डलरको खरिददर ११५ रुपैयाँ ६४ पैसा र बिक्रिदर ११६ रुपैयाँ २४ पैसा रहेको छ । युरोपियन युरो एकको खरिददर १४० रुपैयाँ ५३ पैसा र बिक्रिदर १४१ रुपैयाँ २५ पैसा रहेको छ ।
त्यस्तै, युके पाउण्ड स्टिलिङ एकको खरिददर १६२ रुपैयाँ ८८ पैसा र बिक्रिदर १६३ रुपैयाँ ७२ पैसा रहेको बैंकले जनाएको छ । यसैगरी, स्वीस फ्रान्सिस एकको खरिददर १२८ रुपैयाँ ४७ पैसा र बिक्रिदर १२९ रुपैयाँ १३ पैसा रहेको छ ।

कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया