आज दिउँसो ४ बजे प्रतिनिधिसभाको बैठक बस्ने
सारांश
- काठमाडाैं ।
- शुक्रबार बेलुका छ बजेका लागि निर्धारण गरिएको प्रतिनिधिसभाको बैठक आज बस्ने भएको छ।
- प्रतिनिधिसभाको बैठक विशेष कारणवस शुक्रबार नियमित हुन नसकेकाले शनिबार अपराह्न ४ बजेको लागि तय गरिएको हो ।
काठमाडाैं । शुक्रबार बेलुका छ बजेका लागि निर्धारण गरिएको प्रतिनिधिसभाको बैठक आज बस्ने भएको छ।
प्रतिनिधिसभाको बैठक विशेष कारणवस शुक्रबार नियमित हुन नसकेकाले शनिबार अपराह्न ४ बजेको लागि तय गरिएको हो ।
सङ्घीय संसदद्वारा जारी सूचनामा प्रतिनिधिसभा नियमावली, २०७९ को नियम ६ को उपनियम (३) बमोजिम सम्माननीय सभामुखज्यूले सभाको बैठक मिति विसं २०८० जेठ १३ गते शनिबार दिनको ४ बजे बस्ने निर्धारण गरेको उल्लेख छ ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया