प्रदेश नम्बर २ : अहिलेसम्म कसले कहाँ जिते ?

Shikharkhabar Shikharkhabar
|
बिहिबार, आश्विन ५, २०७४
|
|
३४ पटक हेरिएको
Shares
प्रदेश नम्बर २ : अहिलेसम्म कसले कहाँ जिते ?

सारांश

  • काठमाडौं, असोज ५ – प्रदेश नम्बर २ मा भएको स्थानीय तहको चुनाव अन्तर्गत अहिलेसम्म सात स्थानीय तहको अन्तिम मत परिणाम सार्वजनिक भएको छ ।
  • अहिलेसम्म राष्ट्रिय जनता पार्टी, नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी केन्द्र र फोरम लोकतान्त्रिकले प्रमुखमा जितेका छन् ।
  • एमालेले अहिलेसम्म एक मेयर र दुई अध्यक्ष गरी तीन तहमा विजयी भएको हो ।

काठमाडौं, असोज ५ – प्रदेश नम्बर २ मा भएको स्थानीय तहको चुनाव अन्तर्गत अहिलेसम्म सात स्थानीय तहको अन्तिम मत परिणाम सार्वजनिक भएको छ ।

अहिलेसम्म राष्ट्रिय जनता पार्टी, नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी केन्द्र र फोरम लोकतान्त्रिकले प्रमुखमा जितेका छन् ।

एमालेले अहिलेसम्म एक मेयर र दुई अध्यक्ष गरी तीन तहमा विजयी भएको हो । अरु सबैले एक एक स्थानीय तहमा जित निकालेका छन् ।

कहाँ कसले जिते ?

प्रमुख पदमा विजयी

राष्ट्रिय जनता पार्टी (राजपा)

धनुषाको हंसपुर नगरपालिका मेयर–रामज्ञान मण्डल

नेपाली कांग्रेस

रौतहटको परोहा नगरपालिका मेयर–शेख वकिल

माओवादी केन्द्र

सिरहाको कर्जन्हा नगरपालिका मेयर–गंगा पासवान

नेकपा एमाले

पर्साको पटेर्वा सुगौली गाउँपालिका अध्यक्ष–हरिनारायण चौधरी
धनुषाको बटेश्वर गाउँपालिका अध्यक्ष–डम्बरबहादुर राउत
सप्तरीको सप्तकोशी नगरपालिका मेयर–उत्तम गौतम

फोरम लोकतान्त्रिक

सर्लाहीको विष्णु गाउँपालिका अध्यक्ष–जवाहरलाल यावद

उपप्रमुख पदमा विजयी

राष्ट्रिय जनता पार्टी

धनुषाको हंसपुर नगरपालिका उपमेयर–रेणु झा

नेपाली कांग्रेस

पर्साको पटेर्वा सुगौली गाउँपालिका उपाध्यक्ष–ममता चौधरी
रौतहटको परोहा नगरपालिका उपमेयर–सुगन्धी गिरी

माओवादी केन्द्र

सिरहाको कर्जन्हा नगरपालिका उपमेयर–ज्ञानुकुमारी श्रेष्ठ

नेकपा एमाले

धनुषाको बटेश्वर गाउँपालिका उपाध्यक्ष–डम्बरबहादुर राउत
सप्तरीको सप्तकोशी नगरपालिका उपमेयर–आशा चौधरी

फोरम लोकतान्त्रिक

सर्लाहीको विष्णु गाउँपालिका उपाध्यक्ष–उषा देवी

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सरकार र आन्दोलनरत चिकित्सकबीच ६ बुँदे सहमति
सरकार र आन्दोलनरत चिकित्सकबीच ६ बुँदे सहमति
नयाँ शक्ति पार्टी र संघीय समाजवादी फोरमबीच डेढ वर्षयताको एकता प्रयासले मूर्त रूप लिदै
नयाँ शक्ति पार्टी र संघीय समाजवादी फोरमबीच डेढ वर्षयताको एकता प्रयासले मूर्त रूप लिदै
प्रधानन्यायाधीशको नियुक्ति प्रक्रिया तत्काल अघि बढाउन बारको माग
प्रधानन्यायाधीशको नियुक्ति प्रक्रिया तत्काल अघि बढाउन बारको माग
मिचिएको सीमामा वाइसिएलले गाड्यो नेपालको झण्डा
मिचिएको सीमामा वाइसिएलले गाड्यो नेपालको झण्डा
जुगलद्वारा कपनमा प्रभातफेरी कार्यक्रम
जुगलद्वारा कपनमा प्रभातफेरी कार्यक्रम
रातको समयमा नारायणगढ–मुग्लिन सडक बन्द हुने
रातको समयमा नारायणगढ–मुग्लिन सडक बन्द हुने
लामो समयपछि नेकपाको जिल्लास्तरको एकीकरण
लामो समयपछि नेकपाको जिल्लास्तरको एकीकरण
अत्तरिया धनगढी प्रिमियर लिग (डीपीएल) को फाइनलमा प्रवेश
अत्तरिया धनगढी प्रिमियर लिग (डीपीएल) को फाइनलमा प्रवेश
मतगणनामा धाधँली भएको आरोप लगाउँदै, कांग्रेस उम्मेदवार दिपक खड्का अदालत जाने तयारीमा !
मतगणनामा धाधँली भएको आरोप लगाउँदै, कांग्रेस उम्मेदवार दिपक खड्का अदालत जाने तयारीमा !
झनक्क रिसाउन थाले प्रधानमन्त्री देउवा, गतिला सहयोगी नहुँदा कांग्रेसलाई धक्का
झनक्क रिसाउन थाले प्रधानमन्त्री देउवा, गतिला सहयोगी नहुँदा कांग्रेसलाई धक्का

तपाईंले छुटाउनुभयो कि?