आज पनि एकीकृत समाजवादीकाे सचिवालय बैठक

Shikharkhabar Shikharkhabar
|
मंगलबार, मंसिर १९, २०८०
|
|
३५ पटक हेरिएको
Shares
आज पनि एकीकृत समाजवादीकाे सचिवालय बैठक

सारांश

  • काठमाडौँ ।
  • नेकपा एकीकृत समाजवादीकाे सचिवालय बैठक आज पनि बस्दैछ ।
  • आलोकनगर, काठमाडौँस्थित केन्द्रीय कार्यालयमा बैठक बस्नेछ ।

काठमाडौँ । नेकपा एकीकृत समाजवादीकाे सचिवालय बैठक आज पनि बस्दैछ । आलोकनगर, काठमाडौँस्थित केन्द्रीय कार्यालयमा बैठक बस्नेछ । बैठककाे समय भने बिहान ११ बजेका लागि तय गरिएकाे छ ।

माघ १४ गते गर्ने भनिएको राष्ट्रिय महाधिवेशन सार्न सहमत भए पनि मितिका बारेमा अझैं टुंगो लागेको छैन, सम्भवतः आज बस्ने बैठकले सो बारेमा टुंगो लगाउने प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए ।

बैठकमा अन्तर पार्टी निर्देशनको विवाद र राष्ट्रियसभाको निर्वाचनसहित समसमायिक राजनीतिक बिषयमा पनि छलफल हुनेछ । नेकपा एसले एमालेबाट अलग भएपछि पहिलो अधिवेशन माघमा गर्ने भनेर मिति तय गरे पनि अध्यक्ष माधवकुमार नेपालले तयारी गर्न नसक्ने भन्दै सो महाधिवेशनको मिति सार्ने प्रस्ताव गरेका छन् ।

राष्ट्रियसभा निर्वाचन माघ ११ गते हुने भए पछि माघ १४ गते हुने भनिएको महाधिवेशन सम्भवः नहुने भन्दै अध्यक्ष नेपालले आजकाे बैठकमा त्यसको मिति सार्ने प्रस्ताव गर्ने जनाइएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पर्यटन प्रवर्द्धनका लागि उद्यान र पदमार्ग
पर्यटन प्रवर्द्धनका लागि उद्यान र पदमार्ग
यू-१९ एसिया कप: नेपाल पाकिस्तानसँग ७ विकेटले पराजित
यू-१९ एसिया कप: नेपाल पाकिस्तानसँग ७ विकेटले पराजित
प्रधानमन्त्री देउवालाई बाबुराम भट्टराईको ज्ञापनपत्र, के लेखिएको छ ? (ज्ञापनपत्रसहित)
प्रधानमन्त्री देउवालाई बाबुराम भट्टराईको ज्ञापनपत्र, के लेखिएको छ ? (ज्ञापनपत्रसहित)
सकियो लामिछानेको बयान, अब थुनछेक बहस हुँदै
सकियो लामिछानेको बयान, अब थुनछेक बहस हुँदै
तीन लाख घुससहित असई परे अख्तियारको फन्दामा
तीन लाख घुससहित असई परे अख्तियारको फन्दामा
एमाले–माओवादी केन्द्रको कार्यदलले यस्तो गर्यो सहमति, टुङ्गो माघ ३ गते
एमाले–माओवादी केन्द्रको कार्यदलले यस्तो गर्यो सहमति, टुङ्गो माघ ३ गते
सर्वोच्च अदालतमा घुस खाए सात पुस्तालाई पिरोल्ने यन्त्र
सर्वोच्च अदालतमा घुस खाए सात पुस्तालाई पिरोल्ने यन्त्र
आज मध्यरातबाट मौन अवधि शुरु :चुनावी प्रचार-प्रचार अन्तिम चरणमा
आज मध्यरातबाट मौन अवधि शुरु :चुनावी प्रचार-प्रचार अन्तिम चरणमा
शेरबहादुर तामाङ मात्रै होइन आफ्नै बोलीले पद गुमाउने यस्ता छन् हस्तीहरु
शेरबहादुर तामाङ मात्रै होइन आफ्नै बोलीले पद गुमाउने यस्ता छन् हस्तीहरु
गठबन्धनका बागी उम्मेदवारलाई प्रचण्डले भाेट मागेपछि कैलालीमा कांग्रेस कार्यकर्ता आक्राेशित
गठबन्धनका बागी उम्मेदवारलाई प्रचण्डले भाेट मागेपछि कैलालीमा कांग्रेस कार्यकर्ता आक्राेशित

तपाईंले छुटाउनुभयो कि?