गोरखाको प्रदेशसभा क मा नयाँ शक्तिका हरिशरण आचार्य विजयी
सारांश
- गोरखा, मंसिर २३– गोरखा क्षेत्र नम्बर २ को प्रदेशसभा क मा नयाँ शक्तिका हरिशरण आचार्य विजयी हुनुभएको छ ।
- हरिशरणले वाम गठबन्धनका उम्मदवार कमला नहर्कीलाई पछाडि पार्दै विजयी हासिल गर्नुभएको हो ।
- हरिशरण आचार्यले ३ हजार २ सय ७८ मतको फराकीलो अन्तरले जित्नुभएको हो ।
गोरखा, मंसिर २३– गोरखा क्षेत्र नम्बर २ को प्रदेशसभा क मा नयाँ शक्तिका हरिशरण आचार्य विजयी हुनुभएको छ । हरिशरणले वाम गठबन्धनका उम्मदवार कमला नहर्कीलाई पछाडि पार्दै विजयी हासिल गर्नुभएको हो ।
हरिशरण आचार्यले ३ हजार २ सय ७८ मतको फराकीलो अन्तरले जित्नुभएको हो ।
आचार्यले १५ हजार ३ सय ४३ मत प्राप्त गर्नुभएको छ । उहाँका प्रतिस्पर्धी नहर्कीले १२ हजार ६५ मत प्राप्त गर्नुभएको छ ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया