आज पनि थपिए ९ हजारभन्दा बढि कोरोना संक्रमित

Shikharkhabar Shikharkhabar
|
मंगलबार, बैशाख २८, २०७८
|
|
५३ पटक हेरिएको
Shares
आज पनि थपिए ९ हजारभन्दा बढि कोरोना संक्रमित

सारांश

  • आज नेपालमा ९ हजार ३ सय १७ जना कोरोना संक्रमित थपिएका छन् ।
  • योसंगै कुल संक्रमितको संख्या ४ लाख १३ हजार १ सय ११ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
  • आज ५ हजार २ सय २५ जना संक्रमणमुक्त भएका छन् ।

आज नेपालमा ९ हजार ३ सय १७ जना कोरोना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको संख्या ४ लाख १३ हजार १ सय ११ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

आज ५ हजार २ सय २५ जना संक्रमणमुक्त भएका छन् । हालसम्म ३ लाख १२ हजार १९ जना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

एक महिनापछि खुल्यो मेची राजमार्ग
एक महिनापछि खुल्यो मेची राजमार्ग
प्रधानमन्त्री ओलीद्धारा राष्ट्रपतिलाई डाभोस बैठकबारे जानकारी
प्रधानमन्त्री ओलीद्धारा राष्ट्रपतिलाई डाभोस बैठकबारे जानकारी
दोस्रो चरणको चुनावमा पनि एमाले पहिलो, कांग्रेस दोस्रो र माओवादी तेस्रो ? (सूचिसहित)
दोस्रो चरणको चुनावमा पनि एमाले पहिलो, कांग्रेस दोस्रो र माओवादी तेस्रो ? (सूचिसहित)
नेकपा सचिवालय बैठकः ओलीको अनुपस्थितिमा सचिवालय बैठकको अध्यक्षता प्रचण्डले गर्ने
नेकपा सचिवालय बैठकः ओलीको अनुपस्थितिमा सचिवालय बैठकको अध्यक्षता प्रचण्डले गर्ने
सन्दिप लामिछानेबारे बाबुरामदेखि पारससम्मले के गरे ट्वीट ?
सन्दिप लामिछानेबारे बाबुरामदेखि पारससम्मले के गरे ट्वीट ?
पाँचथर हत्याकाण्डका ९ जनाको अत्येष्टि सम्पन्न (तस्विरसहित)
पाँचथर हत्याकाण्डका ९ जनाको अत्येष्टि सम्पन्न (तस्विरसहित)
नेदरल्यान्डविरुद्ध पाकिस्तानको जित
नेदरल्यान्डविरुद्ध पाकिस्तानको जित
प्रभावकारी हुन सकेन बक्स अफिस, बोर्ड र निर्देशकबीचकाे जुहारी
प्रभावकारी हुन सकेन बक्स अफिस, बोर्ड र निर्देशकबीचकाे जुहारी
‘कानुन निर्माणमा संघीय संसद र प्रदेशबीच समन्वय हुनुपर्छ’
‘कानुन निर्माणमा संघीय संसद र प्रदेशबीच समन्वय हुनुपर्छ’
प्रहरी मुख्यालयमा चार दिनमा ४४ जनामा कोरोना संक्रमण
प्रहरी मुख्यालयमा चार दिनमा ४४ जनामा कोरोना संक्रमण