आज बडादशैंको टीका, उत्तम साइत ९ बजेर ५१ मिनेटमा

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, कार्तिक २, २०७५
|
|
२३ पटक हेरिएको
Shares
आज बडादशैंको टीका, उत्तम साइत ९ बजेर ५१ मिनेटमा

सारांश

  • आज बडादशैं अन्तर्गत विजयादशमी ।
  • विजयादशमी हर्षोल्लासका साथ देशभर मनाइदैछ ।
  • दशैघरमा प्रतिपदाका दिन देखि गरिएको पूजाआराधना आजैका दिनदेखि विधिपूर्वक रुपमा विसर्जन गरिन्छ ।

आज बडादशैं अन्तर्गत विजयादशमी । विजयादशमी हर्षोल्लासका साथ देशभर मनाइदैछ । दशैघरमा प्रतिपदाका दिन देखि गरिएको पूजाआराधना आजैका दिनदेखि विधिपूर्वक रुपमा विसर्जन गरिन्छ । श्री नवदुर्गा भवानीको प्रतीक पूर्ण घडाको जलबाट अभिषेक गरी घरघरमा ठूलाबडा एवम् मान्यजनको हातबाट टीका र जमरा लगाइन्छ । नेपाल पञ्चांग निर्णायक समितिले यो वर्षको विजयादशमीको टीको शुभसाइत बिहान ९ बजेर ५१ मिनेट देखि उत्तम रहेको जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सरकार विरुद्ध आन्दोलन गर्ने पालो अब व्यवसायीको
सरकार विरुद्ध आन्दोलन गर्ने पालो अब व्यवसायीको
एमाले स्थायी कमिटीको बैठक सम्पन्न: मन्त्री छान्नेबारे यस्तो निर्णय
एमाले स्थायी कमिटीको बैठक सम्पन्न: मन्त्री छान्नेबारे यस्तो निर्णय
कांग्रेसी मन्त्रीको चेतावनी- आपसी अन्तरद्वन्द्व र अहम् नत्यागे काँग्रेस समाप्त हुन्छ
कांग्रेसी मन्त्रीको चेतावनी- आपसी अन्तरद्वन्द्व र अहम् नत्यागे काँग्रेस समाप्त हुन्छ
बिमस्टेक सदस्यराष्ट्रबाट नेपालमा ८० अर्ब लगानी प्रतिबद्धता
बिमस्टेक सदस्यराष्ट्रबाट नेपालमा ८० अर्ब लगानी प्रतिबद्धता
अध्यादेश ल्याएर भए पनि संघीयता कार्यान्वयन गर्न समाजवादी मोर्चाको सुझाव
अध्यादेश ल्याएर भए पनि संघीयता कार्यान्वयन गर्न समाजवादी मोर्चाको सुझाव
 विदेशी मिडिया आउटलेट तथा संस्थाहरूसँग सहकार्य गहिरो बनाउने सम्झौतामा सिन्ह्वाद्वारा हस्ताक्षर
 विदेशी मिडिया आउटलेट तथा संस्थाहरूसँग सहकार्य गहिरो बनाउने सम्झौतामा सिन्ह्वाद्वारा हस्ताक्षर
रुपन्देहीका काठ व्यवसायी पौडेलको हत्यामा संलग्न तीनजा पक्राउ
रुपन्देहीका काठ व्यवसायी पौडेलको हत्यामा संलग्न तीनजा पक्राउ
बिन्ती कुमार र शान्तिश्री परियारले ल्याए घुम्दै घुम्दै आको गीतको भिडियो
बिन्ती कुमार र शान्तिश्री परियारले ल्याए घुम्दै घुम्दै आको गीतको भिडियो
विद्युत् आदानप्रदान समिति बैठक : विहारको ग्रिडमार्फत विद्युत् निर्यात हुने
विद्युत् आदानप्रदान समिति बैठक : विहारको ग्रिडमार्फत विद्युत् निर्यात हुने
अझै सम्पन्न भएन शीतभण्डार
अझै सम्पन्न भएन शीतभण्डार

तपाईंले छुटाउनुभयो कि?