प्रधानमन्त्री ओलीले डाके सर्वदलीय बैठक, शिर्ष नेतालाई फोन

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, बैशाख ३, २०७८
|
|
३३ पटक हेरिएको
Shares

सारांश

  • प्रधानमन्त्री ओलीले डाप्रधानमन्त्री केपी शर्मा ओलीले सर्वदलीय बैठक बोलाएका छन् ।
  • उनले शनिबारका लागि बैठक बोलाएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापाले जानकारी दिए ।
  • कोरोना भाइरसको दोस्रो लहर बढेपछि ओलीले सर्वदलीय बैठकमा यसबारे छलफल गर्ने बुझिएको छ ।

प्रधानमन्त्री ओलीले डाप्रधानमन्त्री केपी शर्मा ओलीले सर्वदलीय बैठक बोलाएका छन् । उनले शनिबारका लागि बैठक बोलाएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापाले जानकारी दिए ।

कोरोना भाइरसको दोस्रो लहर बढेपछि ओलीले सर्वदलीय बैठकमा यसबारे छलफल गर्ने बुझिएको छ । बैठकमा नेताहरुलाई उपस्थितिका लागि ओली आफैले फोन वार्ता समेत गरेका छन् । उनले आजै नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग फोनवार्ता गरेका छन् । प्रचण्डले वार्ता भएको खुलाइसकेका छन् ।

दलहरुबीच सत्ता संघर्ष चलिरहँदा प्रधानमन्त्री ओलीले सर्वदलीय बैठक बोलाएका हुन् । कोरोना संकटसँग जुध्ने विषयमा छलफल हुने भनिएपनि भोलिको बैठकले निकै महत्व राख्ने देखिएको छ ।के सर्वदलीय बैठक, शिर्ष नेतालाई फोन

(finegrowndiamonds.com)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?