रोल्पामा बम विष्फोट, ४ बालबालिकाको मृत्यु

Shikharkhabar Shikharkhabar
|
बिहिबार, बैशाख १८, २०७७
|
|
५३ पटक हेरिएको
Shares
रोल्पामा बम विष्फोट, ४ बालबालिकाको मृत्यु

सारांश

  • दाङ( रोल्पाको त्रिवेणी गाउँपालिकामा पुरानो बम नचिनेर खेलाउने क्रममा विस्फोट भई चार जना बालबालिकाको मृत्यु भएको छ।
  • त्रिवेणी गाउँपालिकाको वडा नम्बर ७ गैरीगाउँमा बिहीबार साँझ साढे ६ बजे बम विस्फोट हुँदा चार बालबालिकाको ज्यान गएको रोल्पाका सिडिओ लक्ष्मण ढकालले  जानकारी दिए।
  • बालबालिका घरनजिकै खेलिरहेको बेला विस्फोट भएको हो।

दाङ( रोल्पाको त्रिवेणी गाउँपालिकामा पुरानो बम नचिनेर खेलाउने क्रममा विस्फोट भई चार जना बालबालिकाको मृत्यु भएको छ।

त्रिवेणी गाउँपालिकाको वडा नम्बर ७ गैरीगाउँमा बिहीबार साँझ साढे ६ बजे बम विस्फोट हुँदा चार बालबालिकाको ज्यान गएको रोल्पाका सिडिओ लक्ष्मण ढकालले  जानकारी दिए। बालबालिका घरनजिकै खेलिरहेको बेला विस्फोट भएको हो। अहिले घटनास्थलमा सेना पुगेको सिडिओ ढकालले जानकारी दिए।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?