महेन्द्रनगरमा प्रहरी र प्रदर्शनकारी बिच झडप !

Shikharkhabar Shikharkhabar
|
बुधबार, भाद्र ६, २०७५
|
|
३१ पटक हेरिएको
Shares
महेन्द्रनगरमा प्रहरी र प्रदर्शनकारी बिच झडप !

सारांश

  • महेन्द्रनगर, ६ भदाै ।
  •  महेन्द्रनगरमा विहानैदेखि भएको प्रदर्शन जारी छ ।
  • निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटनामा प्रहरीले सार्वजनिक गरेका अभियुक्त वास्तविक अपराधी नभई घटना लुकाउन खोजिएको भन्दै प्रदर्शन गरिएको हो ।

महेन्द्रनगर, ६ भदाै । महेन्द्रनगरमा विहानैदेखि भएको प्रदर्शन जारी छ । निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटनामा प्रहरीले सार्वजनिक गरेका अभियुक्त वास्तविक अपराधी नभई घटना लुकाउन खोजिएको भन्दै प्रदर्शन गरिएको हो ।

प्रदर्शनकारीले प्रहरीलाई ढुंगा, पानीका बोतल प्रहार गरेपछि भीड नियन्त्रण गर्न प्रहरीले १२ सेल अश्रुग्यास प्रहार गरेको छ । प्रदर्शनकारीले जिल्ला प्रशासन कार्यालयअगाडिलगायत बजारका विभिन्न ठाउँमा प्रदर्शन गरिरहेका छन् । पूर्वपश्चिम राजमार्गमको सडकमा ढुंगा थुपारी, टायर बालि अवरुद्ध गरेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?