आज विश्व रेडियो दिवस, विभिन्न कार्यक्रम गरेर मनाइँदै

Shikharkhabar Shikharkhabar
|
सोमबार, फाल्गुन २, २०७३
|
|
१५२ पटक हेरिएको
Shares
आज विश्व रेडियो दिवस, विभिन्न कार्यक्रम गरेर मनाइँदै

सारांश

  • आज पाँचौं विश्व रेडियो दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ ।
  • सन् २०१२ बाट मनाउन सुरु गरिएको विश्व रेडियो दिवसका अवसरमा नेपालमा विभिन्न कार्यक्रम गरेर मनाउने गरिएको छ ।
  • स्पेनको प्रस्तावमा युनेस्कोको ३६ औं सम्मेलनले सन् २०११ नोभेम्बर ३ तारिखमा हरेक वर्षको फेब्रअरी १३ तारिखलाई रेडियो दिवसका रुपमा मनाउने घोषणा गरेको थियो ।

आज पाँचौं विश्व रेडियो दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ ।

सन् २०१२ बाट मनाउन सुरु गरिएको विश्व रेडियो दिवसका अवसरमा नेपालमा विभिन्न कार्यक्रम गरेर मनाउने गरिएको छ ।

स्पेनको प्रस्तावमा युनेस्कोको ३६ औं सम्मेलनले सन् २०११ नोभेम्बर ३ तारिखमा हरेक वर्षको फेब्रअरी १३ तारिखलाई रेडियो दिवसका रुपमा मनाउने घोषणा गरेको थियो ।

नेपालमा २००३ सालमा काठमाडौंमा रेडियोको प्रशारण सुरु भएपनि औपचारिक रुपमा भने २००७ साल मंसिर २८ गतेदेखि प्रजातन्त्र रेडियोका नाममा रेडियो सञ्चालन सुरु भएको हो ।

विश्वमा भने व्यवसायिक रेडियो प्रसारण सुरु भएको ९४ वर्ष भएको छ ।

नेपालमा २०५२ सालदेखि एफएम प्रशारण सुरु भएको हो । अहिले देशका सवैजसो जिल्लामा एफएम रेडियो स्थापना भएका छन् ।
नेपालजस्तो साक्षरता तथा शिक्षाको पहुँच कम भएको देशमा रेडियोलाई प्रभावकारी सञ्चारमाध्यमका रुपमा लिइन्छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पशुपतिको सुन ‘गायब’ स् ५६ वर्षमा जम्मा ९ किलो
एमालेको सेन्चुरी क्रस्, पहिलो पार्टी बन्ने निस्चित  ।
एमालेको सेन्चुरी क्रस्, पहिलो पार्टी बन्ने निस्चित ।
उपेन्द्र यादवले लगाए प्रधानमन्त्री ओलीलाई  यस्ताे अाराेप
उपेन्द्र यादवले लगाए प्रधानमन्त्री ओलीलाई यस्ताे अाराेप
अमेरिकी सहर लस भेगसमा मारिने ५९ पुगे, ५२७ घाइते, इस्लामिक स्टेटले जिम्मेवारी लियो !
अमेरिकी सहर लस भेगसमा मारिने ५९ पुगे, ५२७ घाइते, इस्लामिक स्टेटले जिम्मेवारी लियो !
प्रतिनिधिसभाको आकार ठूलो भयो, तत्काल घटाऔँ :  खिमलाल देवकोटा
प्रतिनिधिसभाको आकार ठूलो भयो, तत्काल घटाऔँ : खिमलाल देवकोटा
नदी किनारमा थप २० मिटर छोड्नुपर्ने फैसलाविरुद्ध पुनरावलोकनमा गयो सरकार
हारिसकेका बामदेवलाई सांसद बनाउन अनिष्टताको संकेत: डा बाबुराम भट्टराई
हारिसकेका बामदेवलाई सांसद बनाउन अनिष्टताको संकेत: डा बाबुराम भट्टराई
प्रदेश नं ७ बाट प्रधानमन्त्री देउवा र एमाले नेता रावलको सर्वसम्मत सिफारिश
प्रदेश नं ७ बाट प्रधानमन्त्री देउवा र एमाले नेता रावलको सर्वसम्मत सिफारिश
चिन भ्रमणबाट हामी सन्तुष्ट छौँ, खुशी छौँ: परराष्ट्रमन्त्री ज्ञवाली
चिन भ्रमणबाट हामी सन्तुष्ट छौँ, खुशी छौँ: परराष्ट्रमन्त्री ज्ञवाली
माओवादीले गरे एमाले कार्यकर्ताको हत्या : जंगली रुपमा प्रस्तुत हुँदै माओवादी केन्द्र
माओवादीले गरे एमाले कार्यकर्ताको हत्या : जंगली रुपमा प्रस्तुत हुँदै माओवादी केन्द्र

तपाईंले छुटाउनुभयो कि?