पुलमुनि फोहोर फाल्दै गरेका १७ जना पक्राउ

Shikharkhabar Shikharkhabar
|
मंगलबार, भाद्र २६, २०८०
|
|
३५ पटक हेरिएको
Shares
पुलमुनि फोहोर फाल्दै गरेका १७ जना पक्राउ

सारांश

  • काठमाडौं ।
  • बालकुमारी पुलमुनि फोहोर फाल्दै गरेका १७ जनालाई काठमाडौ महानगरपालिकाले पक्राउ गरेको छ ।
  • महानगरपालिकाले वडा नं ३२ कोटेश्वर बालकुमारी तर्फ आकासेपुलमुनि राति फोहोर फाल्ने १७ जनालाई पक्राउ गरेको हो ।

काठमाडौं । बालकुमारी पुलमुनि फोहोर फाल्दै गरेका १७ जनालाई काठमाडौ महानगरपालिकाले पक्राउ गरेको छ । महानगरपालिकाले वडा नं ३२ कोटेश्वर बालकुमारी तर्फ आकासेपुलमुनि राति फोहोर फाल्ने १७ जनालाई पक्राउ गरेको हो ।

उनीहरुलाई फोहोर फालेबापत ५ हजार, २ हजार, १ हजारको दरले जरिवाना तिराएको महानगरपालिकाले जनाएको छ । महानगरले उनीहरुबाट ५० हजार ५ सय जरिवाना गरेको हो ।

बालकुमारी पुलमा रातको समयमा फोहोर फाल्ने गरेको गुनासो आएपछि महानगरले निगरानी बढाएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

चुनावी सुरक्षाबारे छलफल गर्न निर्वाचन आयोगले सुरक्षा प्रमुखलाई बोलायो
चुनावी सुरक्षाबारे छलफल गर्न निर्वाचन आयोगले सुरक्षा प्रमुखलाई बोलायो
प्रधानमन्त्री ले डाके सर्बदलिय बैठक, केपी वली लाई आँफै आउन अनुरोध ।
प्रधानमन्त्री ले डाके सर्बदलिय बैठक, केपी वली लाई आँफै आउन अनुरोध ।
बिहीबारबाट मौसम क्रमिक सुधार हुँदै जाने
बिहीबारबाट मौसम क्रमिक सुधार हुँदै जाने
बुटवल उपमहानगरपालिकामा एमालेको विजयी सुरुवात ! धनकुटाकामा  ६ ठाउँमा एमालेको अग्रता  !
बुटवल उपमहानगरपालिकामा एमालेको विजयी सुरुवात ! धनकुटाकामा ६ ठाउँमा एमालेको अग्रता !
जनमत पार्टीको केन्द्रीय समिति विस्तार
जनमत पार्टीको केन्द्रीय समिति विस्तार
तिहारको सुरक्षा : जीत–हारको उद्देश्यले खेलिने खेलप्रति कठोर नीति
तिहारको सुरक्षा : जीत–हारको उद्देश्यले खेलिने खेलप्रति कठोर नीति
एमाले उपाध्यक्ष रावल विजयी
एमाले उपाध्यक्ष रावल विजयी
पेट्रोलियम पदार्थको मूल्य घट्यो
पेट्रोलियम पदार्थको मूल्य घट्यो
याे हाे ३ लाख डलर को अन्तर्राष्ट्रिय पुरस्कार पाउने नेपाली संस्था
याे हाे ३ लाख डलर को अन्तर्राष्ट्रिय पुरस्कार पाउने नेपाली संस्था
संसदीय सुनुवाइ समितिबाट भएको निर्णय अस्वीकार गर्ने कांग्रेसको घोषणा
संसदीय सुनुवाइ समितिबाट भएको निर्णय अस्वीकार गर्ने कांग्रेसको घोषणा

तपाईंले छुटाउनुभयो कि?