चुनावको उत्साह (फोटो फिचर)

Shikharkhabar Shikharkhabar
|
बिहिबार, मंसिर २१, २०७४
|
|
३४ पटक हेरिएको
Shares
चुनावको उत्साह (फोटो फिचर)

सारांश

  • चितवन- चितवनका मतदान केन्द्रहरुमा स्थानीय तहको चुनाबमा भन्दा यो पटक मतदाताको भिडभाड कम देखिए पनि मतदान प्रति सवै खालका मतदाता उत्साहित भएको पाइयो।
  • काखे नानी बोकेर महिलाहरु मतदान गर्न आएका भेटिए भने वृद्ध अशक्तहरु अरुको बुई चढेर पनि मत हाल्नका लागि आएको पाइयो ।
  • पहिलो पटक मत हाल्दै गरेका युवादेखि अल्पसंख्यकहरुसम्मले उत्साहित हुँदै मतदान गरे।

चितवन- चितवनका मतदान केन्द्रहरुमा स्थानीय तहको चुनाबमा भन्दा यो पटक मतदाताको भिडभाड कम देखिए पनि मतदान प्रति सवै खालका मतदाता उत्साहित भएको पाइयो। काखे नानी बोकेर महिलाहरु मतदान गर्न आएका भेटिए भने वृद्ध अशक्तहरु अरुको बुई चढेर पनि मत हाल्नका लागि आएको पाइयो । पहिलो पटक मत हाल्दै गरेका युवादेखि अल्पसंख्यकहरुसम्मले उत्साहित हुँदै मतदान गरे।

जिल्लामा तीन बजेसम्म ५५ प्रतिशतको हाराहारीमा मत खसेको चितवन जिल्ला निर्वाचन कार्यालयका प्रमुख हरि ढकालले बताए। चितवनमा प्रतिनिधि सभाका तीन र प्रदेश सभाका छ निर्वाचन क्षेत्र छन् । जिल्लाभार कुल मतदाता संख्या तीन लाख ५४ हजार रहेको छ । जिल्लाका १६१ ठाउँमा ४०८ वटा मतदान केन्द्रहरु रहेका छन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

ट्राफिक प्रहरीको नियमविरुद्ध आन्दोलनरत मजदुरद्वारा प्रहरीको भ्यानमा आगजनी
ट्राफिक प्रहरीको नियमविरुद्ध आन्दोलनरत मजदुरद्वारा प्रहरीको भ्यानमा आगजनी
दुई पूर्व मन्त्रीको भ्रष्टाचार मुद्दा फैसला हुँदै
दुई पूर्व मन्त्रीको भ्रष्टाचार मुद्दा फैसला हुँदै
सुब्बाले न्यायाधीशको घुस पोल खोलिदिएपछि…
सुब्बाले न्यायाधीशको घुस पोल खोलिदिएपछि…
कांग्रेसले भन्यो : ‘रवि लामिछानेलाई समर्थन छैन, निश्पक्ष र स्वतन्त्र छानबिन हुनुपर्छ’
कांग्रेसले भन्यो : ‘रवि लामिछानेलाई समर्थन छैन, निश्पक्ष र स्वतन्त्र छानबिन हुनुपर्छ’
काँग्रेसले अब सरकार विरुद्ध देशभर प्रदर्शन गर्ने
काँग्रेसले अब सरकार विरुद्ध देशभर प्रदर्शन गर्ने
भक्तपुरका अधिकांश मासु पसल र काेल्ड स्टाेर मापदण्ड विपरीत !
भक्तपुरका अधिकांश मासु पसल र काेल्ड स्टाेर मापदण्ड विपरीत !
मतदान सकिएको ११ दिनपछि मात्र मतगणना , कहाँ राखिन्छ मतपेटिका र अब के-के गरिन्छ?
मतदान सकिएको ११ दिनपछि मात्र मतगणना , कहाँ राखिन्छ मतपेटिका र अब के-के गरिन्छ?
सरकारले राष्ट्रपतिलाई विवादमा पार्ने काम मात्रै गर्यो : देउवा
सरकारले राष्ट्रपतिलाई विवादमा पार्ने काम मात्रै गर्यो : देउवा
तीन सयभन्दा बढी सवारी साधन केरुङ प्रस्थान
तीन सयभन्दा बढी सवारी साधन केरुङ प्रस्थान
धादिङको ज्वालामुखीमा बोलेरो दुर्घटना, १३ जना घाईते
धादिङको ज्वालामुखीमा बोलेरो दुर्घटना, १३ जना घाईते

तपाईंले छुटाउनुभयो कि?