आज सुन तोलाको साढे ९१ हजार

Shikharkhabar Shikharkhabar
|
बुधबार, आषाढ २४, २०७७
|
|
३८ पटक हेरिएको
Shares
आज सुन तोलाको साढे ९१ हजार

सारांश

  • काठमाडौ, २४ असार ।
  • सुनको मुल्य आज तोलामा ६०० रुपैयाँले बढेको छ ।
  • बुधवार छापावाल सुनको मुल्य प्रतितोला ९१ हजार ५०० रुपैयाँमा र तेजाबी सुन प्रतितोला ९१ हजार ६० रुपैयामा कारोवार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

काठमाडौ, २४ असार । सुनको मुल्य आज तोलामा ६०० रुपैयाँले बढेको छ । बुधवार छापावाल सुनको मुल्य प्रतितोला ९१ हजार ५०० रुपैयाँमा र तेजाबी सुन प्रतितोला ९१ हजार ६० रुपैयामा कारोवार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

गत बुधवार ९१ हजार ७०० रुपैयाँमा पुगेको सुनको मुल्यमा निरन्तर गिरावट आएपनि मंगलवारदेखि पुन : उकालो लागेको हो । त्यस्तै चाँदीको मुल्य पनि आज तोलामा ५ रुपैयाँले बढेर ९५५ रुपैयाँ पुगेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

अचार बिक्रीबाट लाखौँ कमाउँदै बुद्धभूमिका महिला
अचार बिक्रीबाट लाखौँ कमाउँदै बुद्धभूमिका महिला
चालू खर्च कटौतीका लागि कार्यदलले मुख्यमन्त्रीलाई बुझायो प्रतिवेदन
चालू खर्च कटौतीका लागि कार्यदलले मुख्यमन्त्रीलाई बुझायो प्रतिवेदन
कसैको प्रेममा हुनुहुन्छ ? यौन चाहना हँदा देखाइने लक्षणहरु जान्नुहोस्
कसैको प्रेममा हुनुहुन्छ ? यौन चाहना हँदा देखाइने लक्षणहरु जान्नुहोस्
भक्तपुरमा सवारी दुर्घटना: एकको मृत्यु, तीन घाइते
भक्तपुरमा सवारी दुर्घटना: एकको मृत्यु, तीन घाइते
पूर्ण खोप सुनश्चिततालाई विशेष ध्यान दिनुपर्छ : मुख्यमन्त्री कार्की
पूर्ण खोप सुनश्चिततालाई विशेष ध्यान दिनुपर्छ : मुख्यमन्त्री कार्की
मकवानपुरमा रु छ अर्ब ६० करोड आन्तरिक राजस्व असुली
मकवानपुरमा रु छ अर्ब ६० करोड आन्तरिक राजस्व असुली
प्रम देउवाद्वारा जोशीको स्वास्थ्य अवस्थाबारे जानकारी
प्रम देउवाद्वारा जोशीको स्वास्थ्य अवस्थाबारे जानकारी
वामदेव गौतम पराजय हुनुको कारण खोज्दै एमाले,अन्तर्घात गर्नेलाई कारबाहीको तयारी
वामदेव गौतम पराजय हुनुको कारण खोज्दै एमाले,अन्तर्घात गर्नेलाई कारबाहीको तयारी
​सचिवहरुको सपना चकनाचुर ?
​सचिवहरुको सपना चकनाचुर ?
तीन वर्षे प्रधानसेनापतिको कार्यकाल पूरा गरेका शर्माको बिदाई
तीन वर्षे प्रधानसेनापतिको कार्यकाल पूरा गरेका शर्माको बिदाई