कसैको प्रेममा हुनुहुन्छ ? यौन चाहना हँदा देखाइने लक्षणहरु जान्नुहोस्

Shikharkhabar Shikharkhabar
|
बुधबार, आषाढ ११, २०७६
|
|
३५ पटक हेरिएको
Shares
कसैको प्रेममा हुनुहुन्छ ? यौन चाहना हँदा देखाइने लक्षणहरु जान्नुहोस्

सारांश

  • काठमाडौं, असार ११ ।
  • प्रेममा यौनको कति जरुरी होला रु कतिले यसलाई जरुरी ठान्छन् भने कतिले खासै महत्त्व दिँदैनन् ।
  • धेरैजसोका भनाइमा चाहिँ प्रेममा यौन आवश्यक हुन्छ ।

काठमाडौं, असार ११ । प्रेममा यौनको कति जरुरी होला रु कतिले यसलाई जरुरी ठान्छन् भने कतिले खासै महत्त्व दिँदैनन् । धेरैजसोका भनाइमा चाहिँ प्रेममा यौन आवश्यक हुन्छ ।यसमा के हुन्छ, के हुँदैन भन्दा पनि मासिनको आफ्नो बुझाइ र भोगाइमा भर पर्ने कुरा हो । कतिले प्रेमलाई यौनसँग गाँसेर भोग गर्छन् भने कतिलाई प्रेममा यौन आउन नदिई आदर्श प्रेममा रमाउँन खोज्छन् । मानिसले यसलाई जसरी लिन्छन्, त्यसमै भर पर्ने कुरा हो ।यदि तपाईं आफ्नी प्रेमिका वा प्रेमीसँग धेरै समय सेक्सकै वरिपरि रमाउन चाहनुहुन्छ भने त्यहाँ प्रेम नभई शारीरिक वासना मात्रै झल्किन्छ । त्यसले प्रेम सम्बन्ध नै धरापमा पार्न सक्छ । त्यसैले प्रैम र यौन दुवैलाई समझदारीमा चलाउनु ठीक हुन्छ ।

प्रेम सम्बन्धमा रहेका युवा–युवती उपयुक्त एकान्त भेट्नसाथ यौन सम्बन्ध बनाउन पछि पर्दैनन् । त्यसमा पनि यस्तो मामिलामा केटाहरू हतारिन्छन् । तर, धेरैजसो अवस्थामा केटीहरू प्रेममा भए पनि अपेक्षाविपरीत केटा साथीबाट यौन प्रस्ताव आए वा त्यस्तो व्यवहार भए अपाच्य ठान्छन् । वा, भनौं उनीहरूले त्यसलाई राम्रो मान्दैनन् ।विभिन्न अध्ययनमा यो देखिएको छ कि, धेरै युवतीले उनीहरूको यौन चाहनालाई प्रेमीले आँफैं बुझोस् भन्ने चाहन्छन् । तर, कतिपय अवस्थामा प्रेमी यस्ता अवस्थाबाट चुकिरहेका हुन्छन् ।

यदि सही समयमा एकले अर्काको भावना बुझ्न सकेन र आवश्यकता पूरा गर्न सकिएन भने प्रेम हुँदा हुँदै पनि सम्बन्धको जग हल्लिन सक्छ ।आखिर केटाकेटीले एकअर्काको यौन चाहना कसरी थाहा पाउने त रु नर्थवेस्टर्न युनिभर्सिटी इलिनोयसको सेक्सुअलिटी कार्यक्रमको थेरापिसस्ट पामेला श्राफले गरेको एक अध्ययन प्रतिवेदनमा उल्लेख भएका केही सुझाव यहाँ राखिएको छ ।

के चाहन्छन् केटीहरु

प्रायः केटाहरू एकान्त भेट्नासाथ केटी साथीसँग शारीरिक सम्बन्ध राख्न रुचाउँछन् । वा, त्यस्तो व्यवहार गर्छन् । तर, केटीहरू भने एकैपटक त्यस्तो व्यहवार चाहँदैनन् । उनीहरू आफ्नो केटा साथीले आफूसँग रमाइला कुरा गरोस्, रामोन्टिक कुरा गरोस्, नन–सक्स टच गरोस्, सेक्सी किस्सा सुनाओस् भन्ने चाहन्छन् ।

यसरी थाहा पाउनुहोस् युवतीको सेक्स चाहना ा

– यदि केटीहरूले कुनै दिन अफिस वा क्याम्पस वा कतै छँदा केटा साथीलाई कतै घुम्न जाने वा सिनेमा हेर्न जाने अफर गरिन् भने उनको मनमा केही छ भन्ने बुझ्न सकिन्छ ।

–तपाईंलाई भेट्टा केटीले कुनै फिल्म, पुस्तक वा नाटकको विषय लिएर सेक्सबारे कुरा निकालिन् भने त्यो बेला उनले सेक्स इच्छा गरिरहेकी छन् भनेर बुझ्न सकिन्छ ।

– तपाईंकी केटी साथीले राति अबेरसम्म तपाईंसँग फोन गरेर प्रेमिल कुरा गर्न खोेज्छिन ्वा सामाजिक सन्जालमा पनि राति रोमान्टिक कुरा गर्न खोज्छिन् भने बुझनुस्, उनले तपाईंलाई स्वागत गरिरहेकी छन् ।

–कुनै दिन सँगै छँदा तपाईंकी प्रेमिकाले तपाईंको रूपको प्रशंसा गरिन् वा पहिरनको प्रशंसा गरिन् भने उनलाई तपाईंबाट अर्कै कुराको आशा गरिरहेकी छन् भन्ने बुझ्न सकिन्छ ।

– यदि तपाईंकी प्रेमिकाले तपाईंलाई मोबाइल, ट्वीटर वा फेसबुकमा सेक्सम्बन्धी भिडियो, कुनै कुरा पढ्न लिंक वा कुनै फिल्म हेर्न सुझाव दिन्छिन् भने उनको दिमामा सेक्सको विषयले ठाउँ पााएको छ भन्ने बुझन् सकिन्छ ।

–यदि तपाईंकी प्रेमिकाले बाहिर भेट्दा पटक–पटक हात समाउँछिन्, वा चुम्बन गर्छिन् वा तपाईंको गाला÷कपाल सुमसुम्याउँछिन् भने उनमा यौन चाहना जागृत भएको छ बुझन् ढिला गर्नु हुँदैन ।

–यदि प्रेमिकाले आफ्नो विशेष दिन जस्तै जन्मदिन वा कुनै खुसीको दिन कतै टाढा घुम्न वा रमाउन जाने प्रस्ताव गरिन् भने उनले तपाईंबाट केही नयाँ कुराको चाहना राखिरहेको हुन सक्छ ।

एजेन्सीको सहयोगमा

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

Rubina Dilaik and Abhinav Shukla looks like a dream couple in the first picture post wedding!
Rubina Dilaik and Abhinav Shukla looks like a dream couple in the first picture post wedding!
पाेखरा प्रिमियर लिगलाई अाइसीसीकाे मान्यता, अायाेजकले २० हजार डरल बुझाउनुपर्ने !
पाेखरा प्रिमियर लिगलाई अाइसीसीकाे मान्यता, अायाेजकले २० हजार डरल बुझाउनुपर्ने !
सृजनशिल सहकारी साधारण सभा तथा अधिवेशन सम्पन्न : अध्यक्षमा पुरी चयन
सृजनशिल सहकारी साधारण सभा तथा अधिवेशन सम्पन्न : अध्यक्षमा पुरी चयन
राष्ट्रपति र स्वराजबीच भेटवार्ता, के–के भए कुराकानी ?
राष्ट्रपति र स्वराजबीच भेटवार्ता, के–के भए कुराकानी ?
राजदूतमा सिफारिस भएकाहरु को–कस्का नातागोता
राजदूतमा सिफारिस भएकाहरु को–कस्का नातागोता
‘मोदीको भ्रमण सफल बनाउन सिँगो नेपाली जनता आँतुर छन्’
‘मोदीको भ्रमण सफल बनाउन सिँगो नेपाली जनता आँतुर छन्’
मिर्गौला रोगपीडितलाइ युवा संघकाे अार्थिक सहयाेग
मिर्गौला रोगपीडितलाइ युवा संघकाे अार्थिक सहयाेग
बर्षाका कारण खेल रद्द
बर्षाका कारण खेल रद्द
प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री,राष्ट्रप्रमुखमा राष्ट्रिय एकताको प्रतिक राजसंस्था र स्थानिय स्वायत्त शासन प्रणालीवारे बहस गरौं : कमल थापा
प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री,राष्ट्रप्रमुखमा राष्ट्रिय एकताको प्रतिक राजसंस्था र स्थानिय स्वायत्त शासन प्रणालीवारे बहस गरौं : कमल थापा
एमाले केन्द्रीय कमिटी बैठक स्थगित
एमाले केन्द्रीय कमिटी बैठक स्थगित

तपाईंले छुटाउनुभयो कि?