आज स्थानीय तह निर्वाचन

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, बैशाख ३०, २०७९
|
|
४४ पटक हेरिएको
Shares
आज स्थानीय तह निर्वाचन

सारांश

  • काठमाडौं।
  • आज स्थानीय तहको निर्वाचन हुँदैछ।
  • बिहान ७ बजेदेखि अपराह्न ५ बजेसम्म मतदान गर्न सकिने निर्वाचन आयोगले जनाएको छ।

काठमाडौं। आज स्थानीय तहको निर्वाचन हुँदैछ। बिहान ७ बजेदेखि अपराह्न ५ बजेसम्म मतदान गर्न सकिने निर्वाचन आयोगले जनाएको छ।

कूल १ करोड ७७ लाख ३३ हजार ७२३ जना मतदाता रहेको आयोगले जनाएको छ। निर्वाचन आयोगमा सूचीकृत मतदाताले मतदाता परिचय पत्र नभए अन्य सरकारी कागजातले मतदान गर्न सकिने व्यवस्था गरिएको आयोगले जनाएको छ।

निर्वाचनमा पुरुष मतदाता ८९ लाख ९२ हजार १० जना र महिला मतदाता ८७ लाख ४१ हजार ५३० जना रहेका छन्। ६ महानगरपालिका ११ उपमहानगरपालिका २७६ नगरपालिका र ४६० गरि ७५३ स्थानीय तहमा निर्वाचन हुने निर्वाचन आयोगले जानएको छ। आयोगका अनुसार ३५ हजार २२१ जना निर्वाचित हुने छन्।

आयोगका अनुसार देशभर १० हजार ७५६ मतदानस्थल रहका छन् भने २१ हजार ९५५ मतदान केन्द्र रहेको आयोगले जनाएको छ। निर्वाचनमा १ लाख ०९ हजार ०८८ हजार कर्मचारी तथा निर्वाचमा ६५ हजार ८६५ स्वंसेवक खटिने छन् भने ५ हजार पर्यवेक्षक हुने आयोगले जनाएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

‘इमो’ मार्फत चिठ्ठाको नाममा ठगी गर्ने पक्राउ
‘इमो’ मार्फत चिठ्ठाको नाममा ठगी गर्ने पक्राउ
नेपाल कम्युनिस्ट पार्टीको केन्द्रीय कमिटी अन्तर्गत यी हुन अव बन्ने प्रस्तावित विभागहरू
नेपाल कम्युनिस्ट पार्टीको केन्द्रीय कमिटी अन्तर्गत यी हुन अव बन्ने प्रस्तावित विभागहरू
महोत्तरीमा कांग्रेसको पहिलो जित, लोहारपट्टीको मेयरमा यादव निर्वाचित
महोत्तरीमा कांग्रेसको पहिलो जित, लोहारपट्टीको मेयरमा यादव निर्वाचित
लोकतान्त्रिक गठबन्धन बनाउने कांग्रेसको निर्णय
लोकतान्त्रिक गठबन्धन बनाउने कांग्रेसको निर्णय
समानुपातिक प्रणालीलाई व्यवस्थापन गर्न संविधान संशोधन आवश्यक : सभापति देउवा
समानुपातिक प्रणालीलाई व्यवस्थापन गर्न संविधान संशोधन आवश्यक : सभापति देउवा
बालबालिकालाई आजदेखि कोभिडविरुद्धको फाइजर खोप
बालबालिकालाई आजदेखि कोभिडविरुद्धको फाइजर खोप
ऋण दिने लोभ देखाएर बलात्कर गर्ने बैंक म्यानेजर पक्राउ
बि.सं.२०७४ साल माघ १ गते सोमवारको राशिफल
बि.सं.२०७४ साल माघ १ गते सोमवारको राशिफल
रूसको मस्को जाँदै गरेको यात्रुवाहक विमान अफगानिस्तानमा दुर्घटना
रूसको मस्को जाँदै गरेको यात्रुवाहक विमान अफगानिस्तानमा दुर्घटना
नेपालको ब्याटिङमै सधैँ समस्या, फेरि हार्यो यूएईसँग
नेपालको ब्याटिङमै सधैँ समस्या, फेरि हार्यो यूएईसँग