आज १२ सय ७२ संक्रमित थप
सारांश
- काठमाडौं, १९ मंसिर ।
- नेपालमा कोरोना भाइरसका आज १२ सय ७२ जना संक्रमित थपिएका छन् ।
- योसंगै कुल संक्रमितको सख्या २ लाख ३८ हजार ८ सय ६१ पुगेको आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
काठमाडौं, १९ मंसिर । नेपालमा कोरोना भाइरसका आज १२ सय ७२ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको सख्या २ लाख ३८ हजार ८ सय ६१ पुगेको आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
आज १ हजार ५ सय ७५ जना संक्रमणमुक्त भएका छन् । आजसम्म २ लाख २१ हजार ८ सय ४७ जना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया