आज १३ सय ५१ कोरोना संक्रमित थपिए, ७४२ जना डिस्चार्ज
सारांश
- नेपालमा कोरोना भाइरसका आज १३ सय ५१ जना संक्रमित थपिएका छन् ।
- योसंगै कुल संक्रमितको सख्या ७४ हजार ७ सय ४५ पुगेको छ ।
- आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.
नेपालमा कोरोना भाइरसका आज १३ सय ५१ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको सख्या ७४ हजार ७ सय ४५ पुगेको छ । आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले संक्रमित संख्याबारे जानकारी दिएका हुन् ।
आजसम्म ५४ हजार ६ सय ४० जना संक्रमणमुक्त भएका छन् । आज ७४२ जना संक्रमणमुक्त भएको डा.गौतमले जानकारी दिए ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया