आज १ सय ५० संक्रमित थप, ९९ जना डिस्चार्ज

Shikharkhabar Shikharkhabar
|
सोमबार, चैत्र ९, २०७७
|
|
१९ पटक हेरिएको
Shares
आज १ सय ५० संक्रमित थप, ९९ जना डिस्चार्ज

सारांश

  • नेपालमा कोरोना भाइरसका आज १ सय ५० जना संक्रमित थपिएका छन् ।
  • योसंगै कुल संक्रमितको संख्या २ लाख ७६ हजार ५६ सय पुगेको आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
  • आज ९९ जना संक्रमणमुक्त भएका छन् ।

नेपालमा कोरोना भाइरसका आज १ सय ५० जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको संख्या २ लाख ७६ हजार ५६ सय पुगेको आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

आज ९९ जना संक्रमणमुक्त भएका छन् । आज सम्म २ लाख ७२ हजार २० जना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।

(http://rxreviewz.com/)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?