मतदानपछि प्रचण्डले भने-आयोगको ८ घण्टे स्पष्टीकरणबारे थाहा छैन

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, बैशाख ३०, २०७९
|
|
२६ पटक हेरिएको
Shares
मतदानपछि प्रचण्डले भने-आयोगको ८ घण्टे स्पष्टीकरणबारे थाहा छैन

सारांश

  • चितवन।
  • नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफूसँग निर्वाचन आयोगले स्पष्टीकरण सोधेकोबारे केही जानकारी नरहेको बताएका छन् ।
  • भरतपुर–१४ स्थित नेपाल पुलिस स्कुल शान्तिपुरबाट मतदान केन्द्रको बुथ नम्बर कm बाट मतदान गरेपछि प्रतिक्रिया दिँदै उनले आयोगले स्पष्टीकरण सोधेको विषयमा जानकारी नरहेको बताएका हुन् ।

चितवन। नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफूसँग निर्वाचन आयोगले स्पष्टीकरण सोधेकोबारे केही जानकारी नरहेको बताएका छन् ।

भरतपुर–१४ स्थित नेपाल पुलिस स्कुल शान्तिपुरबाट मतदान केन्द्रको बुथ नम्बर कm बाट मतदान गरेपछि प्रतिक्रिया दिँदै उनले आयोगले स्पष्टीकरण सोधेको विषयमा जानकारी नरहेको बताएका हुन् ।

मौन अवधिमा मतदातालाई प्रभावित पाररेको भन्दै बिहीबार आयोगले प्रचण्डसँग स्पष्टीकरण सोधेको थियो ।

तर, शुक्रबार प्रचण्डले स्पष्टीकरण सोधेको विषयमा जानकारी नआएको बताएका हुन् । आफूले देश दुर्घटनामा जान्छ भनेर नभनेको बताएका प्रचण्डले भने, ‘मैले हँसिया हथौडामा भोट नहाले देश दुर्घटनामा जान्छ भनेको होइन । मेरो भनाइ तोडमरोड गरियो । हँसिया हथौडामा नहाले, रेणुलाई भोट नहाले देश दुर्घटनामा जाने भनेकै होइन ।’

आफूलाई आयोगले स्पष्टीकरण सोधेको थाहा नपाएको बताएका प्रचण्डले भने, ‘८ घण्टे स्पष्टीकरणबारे थाहा छैन । सुनेको छैन ।’

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

अब हुने बिरोध र आन्दोलनले सरकारलाई तह लगाउँछौ : विजय कुमार गच्छदार
अब हुने बिरोध र आन्दोलनले सरकारलाई तह लगाउँछौ : विजय कुमार गच्छदार
एमाले नेतृत्वको सरकारसँग घनिष्ठ सम्बन्ध राख्ने भारतको चाहना
एमाले नेतृत्वको सरकारसँग घनिष्ठ सम्बन्ध राख्ने भारतको चाहना
आज श्रावण कृष्ण चतुर्दशीः घण्टाकर्ण अर्थात् गठामंगल पर्व मनाइँदै
आज श्रावण कृष्ण चतुर्दशीः घण्टाकर्ण अर्थात् गठामंगल पर्व मनाइँदै
फुलपातिकै दिन ३२ हजार कर्मचारीको जागिर चैट हुँदै !
महाधिवेशनको मिति अन्योलमा, आन्दोलनको मुडमा राजपा
महाधिवेशनको मिति अन्योलमा, आन्दोलनको मुडमा राजपा
‘स्थायी कमिटी बैठकमा मन्त्री फेरबदलको कुरा पनि उठेको छ’
‘स्थायी कमिटी बैठकमा मन्त्री फेरबदलको कुरा पनि उठेको छ’
सञ्चारमन्त्री शर्मासँग इजरायली राजदूतको शिष्टाचार भेट
सञ्चारमन्त्री शर्मासँग इजरायली राजदूतको शिष्टाचार भेट
फेरि अस्पताल भर्ना प्रम अाेली ! सचिवालय भन्छ कस्ले भन्छ कुन्नि!
फेरि अस्पताल भर्ना प्रम अाेली ! सचिवालय भन्छ कस्ले भन्छ कुन्नि!
राजपाले आक्रमक रुपमा सरकारसँग माग्यो यस्तो धारणा
राजपाले आक्रमक रुपमा सरकारसँग माग्यो यस्तो धारणा
एसएसवीको गोली काण्डमा नेपालसँग माफी माग्दै क्षतीपुर्ति समेत दिनुपर्छ:ओली
एसएसवीको गोली काण्डमा नेपालसँग माफी माग्दै क्षतीपुर्ति समेत दिनुपर्छ:ओली

तपाईंले छुटाउनुभयो कि?