आज ३ सय ३६ कोरोना संक्रमित थपिए

Shikharkhabar Shikharkhabar
|
बिहिबार, माघ ८, २०७७
|
|
३६ पटक हेरिएको
Shares
आज ३ सय ३६ कोरोना संक्रमित थपिए

सारांश

  • नेपालमा कोरोना भाइरसका आज ३ सय ३६ जना संक्रमित थपिएका छन् ।
  • योसंगै कुल संक्रमितको सख्या २ लाख ६८ हजार ६ सय ४६पुगेको आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
  • आज २२६ जना संक्रमणमुक्त भएका छन् ।

नेपालमा कोरोना भाइरसका आज ३ सय ३६ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको सख्या २ लाख ६८ हजार ६ सय ४६पुगेको आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

आज २२६ जना संक्रमणमुक्त भएका छन् । आज २ लाख ६२ हजार ८ सय ६८ जना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

ईन्धन खर्च कटौती गर्ने निर्णय आजदेखि कार्यान्वयन हुने
रेडपाण्डा तस्करको पहिलो रोजाइ
रेडपाण्डा तस्करको पहिलो रोजाइ
गैरीगाउँ हत्या प्रकरण : रायसहितको प्रतिवेदन बुझाइयो
गैरीगाउँ हत्या प्रकरण : रायसहितको प्रतिवेदन बुझाइयो
बाबुछोरा हत्या प्रकरणः निराशा र असफलताले निम्त्याएको एउटा दुःखद् घटना
बाबुछोरा हत्या प्रकरणः निराशा र असफलताले निम्त्याएको एउटा दुःखद् घटना
सामाजिक संजाल प्रयोग गरी रकम ठग्ने महिला पक्राउ
सामाजिक संजाल प्रयोग गरी रकम ठग्ने महिला पक्राउ
कोटेश्वर जाम हटाउने महेश बस्नेतकाे प्रयास सफल हुँदै
कोटेश्वर जाम हटाउने महेश बस्नेतकाे प्रयास सफल हुँदै
मुग्लिन सडकखण्ड बन्द हुने
मुग्लिन सडकखण्ड बन्द हुने
जोर्डन आक्रमणको प्रतिशोध: इरानको ‘रिभोलुसनरी गार्ड’ माथि अमेरिकाको पहिलो प्रत्यक्ष हवाई हमला, ५० को मृत्यु
जोर्डन आक्रमणको प्रतिशोध: इरानको ‘रिभोलुसनरी गार्ड’ माथि अमेरिकाको पहिलो प्रत्यक्ष हवाई हमला, ५० को मृत्यु
असोज ११ गते शनिबारको राशिफल यस्तो छ
नेपालमा उत्तरकोरियाको जस्तो होइन चाइनाको जस्तो बिकाश गर्ने छ – पुर्बमन्त्रि बस्नेत
नेपालमा उत्तरकोरियाको जस्तो होइन चाइनाको जस्तो बिकाश गर्ने छ – पुर्बमन्त्रि बस्नेत