आज ४७३ कोरोना संक्रमित थपिए

Shikharkhabar Shikharkhabar
|
बिहिबार, आषाढ १८, २०७७
|
|
२८ पटक हेरिएको
Shares
आज ४७३ कोरोना संक्रमित थपिए

सारांश

  • काठमाडौ, १८ असार ।
  • नेपालमा आज कोरोना भाइरसका ४ सय ७३ जना संक्रमित थपिएका छन् ।
  • कुल संक्रमित संख्या १४ हजार ५ सय १९ पुगेको छ ।

काठमाडौ, १८ असार । नेपालमा आज कोरोना भाइरसका ४ सय ७३ जना संक्रमित थपिएका छन् । कुल संक्रमित संख्या १४ हजार ५ सय १९ पुगेको छ ।
कुल संक्रमितमध्ये १ हजार ८ सय ८३ महिला र १२ हजार ६ सय ३६ पुरुष छन् ।

हालसम्म संक्रमितमध्ये ३० जनाको मृत्यु भइसकेको छ । देशको ७७ जिल्लामा संक्रमित पत्ता लागेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमको अनुसार आज थपिएका संक्रमितमध्ये पुरुष ३ सय ६४ र महिला १०९ छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?