जसपाको प्रतिबद्धता पत्र सार्वजनिक, १० प्रदेश प्रस्ताव (पूर्णपाठ)

Shikharkhabar Shikharkhabar
|
आइतबार, कार्तिक २०, २०७९
|
|
२९ पटक हेरिएको
Shares
जसपाको प्रतिबद्धता पत्र सार्वजनिक, १० प्रदेश प्रस्ताव (पूर्णपाठ)

सारांश

  • काठमाडौं ।
  • जनता समाजवादी पार्टी (जसपा)नेपालका अध्यक्ष उपेन्द्र यादवले अहिलेको संघीय शैली परिवर्तन गर्नुपर्ने बताएका छन् ।
  • ४ मंसिरमा हुन लागेको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनलाई लक्षित गरी आज पार्टीको प्रतिबद्धतापत्र सार्वजनिकका क्रममा उनले संविधान संसोधनमार्फत १० प्रदेशको शैलीमा जाने बताए ।

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)नेपालका अध्यक्ष उपेन्द्र यादवले अहिलेको संघीय शैली परिवर्तन गर्नुपर्ने बताएका छन् । ४ मंसिरमा हुन लागेको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनलाई लक्षित गरी आज पार्टीको प्रतिबद्धतापत्र सार्वजनिकका क्रममा उनले संविधान संसोधनमार्फत १० प्रदेशको शैलीमा जाने बताए ।

कार्यक्रममा आफ्नो पार्टीले आजको युगमा राजनैतिक लोकतन्त्र मात्रै काम नभएको र अब सामाजिक, आर्थिक लोकतन्त्रको रुपमा पनि विकास गर्ने बताए । यस्तै, बहिस्करणमा परेका समुदायलाई सामाजीक न्यायको प्रणाली विकास गरी समावेशी लोकतन्त्रको अभ्यास गर्नुपर्ने उनले बताए ।

उनले आन्दोलनमार्फत राजनीतिक परिवर्तन धेरै भइसकेको र अब आर्थिक विकास र सम्मृद्धिको आन्दोलनमा जानु पर्ने उनले बताए । यस्तै कृषिलाई परम्परागत भन्दा पनि चक्लाबन्दी गर्नु पर्ने बताए।

देशको बजेट घाटा जलविद्युतबाट टार्नुपर्ने वा कम गर्नुपर्ने बताए ।

प्रतिक्रिया

2 कमेन्ट

    Comment Author

    Binance Pag-sign Up

    Thank you for your sharing. I am worried that I lack creative ideas. It is your article that makes me full of hope. Thank you. But, I have a question, can you help me?

    Comment Author

    binance register

    I don’t think the title of your article matches the content lol. Just kidding, mainly because I had some doubts after reading the article.

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 2
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

‘लिक’ भयो ‘विप्लव’को गोप्य दस्तावेज, खड्क विश्वकर्माप्रति ठूलो अविश्वास
‘लिक’ भयो ‘विप्लव’को गोप्य दस्तावेज, खड्क विश्वकर्माप्रति ठूलो अविश्वास
ओली र प्रचण्डलाई बाँदर भन्दै बाबुराम भट्टराईले गरे यस्तो ट्वीट !
ओली र प्रचण्डलाई बाँदर भन्दै बाबुराम भट्टराईले गरे यस्तो ट्वीट !
‘एमसिसी नेपाल कम्प्याक्ट’ कार्यक्रम कार्यान्वयनमा
‘एमसिसी नेपाल कम्प्याक्ट’ कार्यक्रम कार्यान्वयनमा
रोल्पामा दश हजार बढी नयाँ मतदाता थपिए
रोल्पामा दश हजार बढी नयाँ मतदाता थपिए
इदको चहलपहल बढ्यो
इदको चहलपहल बढ्यो
सुरक्षण मुद्रणसम्बन्धी भरपर्दाे र गुणस्तरीय सेवा स्वदेशमै दिन सकिन्छ : मन्त्री शर्मा
सुरक्षण मुद्रणसम्बन्धी भरपर्दाे र गुणस्तरीय सेवा स्वदेशमै दिन सकिन्छ : मन्त्री शर्मा
सत्तारुढ कांग्रेस–माओवादीले तालमेल प्रदेश २ मा एमाले एक्लै भिड्दै,प्रचार अभियान तीब्र;
सत्तारुढ कांग्रेस–माओवादीले तालमेल प्रदेश २ मा एमाले एक्लै भिड्दै,प्रचार अभियान तीब्र;
​बैतडीमा खोलाले बगाउँदा एक बालिकाको मृत्यु
​बैतडीमा खोलाले बगाउँदा एक बालिकाको मृत्यु
के गर्मी महिनामा कोरोनाभाइरस महामारी कम होला ?
के गर्मी महिनामा कोरोनाभाइरस महामारी कम होला ?
नेपाल टी-२० क्रिकेट लिग : पोखरा र लुम्बिनी तथा काठमाडाैं र जनकपुर खेल्दै
नेपाल टी-२० क्रिकेट लिग : पोखरा र लुम्बिनी तथा काठमाडाैं र जनकपुर खेल्दै

तपाईंले छुटाउनुभयो कि?