आमिर खान र अमिताभ बच्चनकाे ‘ठग्स अफ हिन्दोस्तान’ काे ट्रेलर रिलिज

Shikharkhabar Shikharkhabar
|
बिहिबार, आश्विन ११, २०७५
|
|
२३ पटक हेरिएको
Shares
आमिर खान र अमिताभ बच्चनकाे  ‘ठग्स अफ हिन्दोस्तान’ काे  ट्रेलर  रिलिज

सारांश

  • यशराज ब्यानरमा बनेको बलिउडको बहुप्रतिक्षित फिल्म ‘ठग्स अफ हिन्दोस्तान’ को ट्रेलर सार्वजनिक गरिएको छ ।
  • १८ औं शताब्दीको सेटमा अमिताभ बच्चन, आमिर खान, फातिमा सना शेख, क्याटरिना कैफको दमदार अभिनय देख्न सकिन्छ ।
  •   ट्रेलरमा आमिर खान र अमिताभ बच्चन एक आपसमा लडिरहेको देख्न सकिन्छ ।

यशराज ब्यानरमा बनेको बलिउडको बहुप्रतिक्षित फिल्म ‘ठग्स अफ हिन्दोस्तान’ को ट्रेलर सार्वजनिक गरिएको छ । १८ औं शताब्दीको सेटमा अमिताभ बच्चन, आमिर खान, फातिमा सना शेख, क्याटरिना कैफको दमदार अभिनय देख्न सकिन्छ ।  ट्रेलरमा आमिर खान र अमिताभ बच्चन एक आपसमा लडिरहेको देख्न सकिन्छ । ट्रेलरमा फातिमा योद्धाको रुपमा प्रस्तुत गरिएको छ भने क्याटरिनालाई आइटम गर्लको रुपमा देखिईएको छ । भारतिय २ सय करोडमा बनेको फिल्ममा एक्सनले भरिपुर्ण छ ।फिल्ममा आमिर खान (फिरंगी) र अमिताभ बच्चन (खुदाब्कस) क्याटरिना कैफ र फातिमा सना शेख (जाफिरा) को भुमिका निवार्ह गर्ने छन् । विजय कृष्ण आचार्यले निर्देशन गरेको फिल्म ठग्स अफ हिन्दोस्तान ८ नोभेम्बरमा रिलिज हुँदैछ ।ट्रेलर :

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?