संसद समितिको बैठकः मेलम्ची आयोजनाको बिषयमा छलफल हुने

Shikharkhabar Shikharkhabar
|
बिहिबार, पौष १२, २०७५
|
|
४५ पटक हेरिएको
Shares
संसद समितिको बैठकः मेलम्ची आयोजनाको बिषयमा छलफल हुने

सारांश

  • काठमाडौं, १२ पौष।
  • व्यवस्थापिका संसदका दुई समितिको बैठक आज बस्दैछ ।
  • सिंहदरबारस्थित संसद सचिवालयमा आज राज्य व्यवस्था र विकास समितिको बैठक बस्न लागेको हो ।

काठमाडौं, १२ पौष। व्यवस्थापिका संसदका दुई समितिको बैठक आज बस्दैछ । सिंहदरबारस्थित संसद सचिवालयमा आज राज्य व्यवस्था र विकास समितिको बैठक बस्न लागेको हो ।

बिहान ११ बजे बस्ने विकास समितिको बैठकमा मेलम्ची खानेपानी आयोजनाको बिद्यमान अवस्थाको सम्बन्धमा छलफल हुने संसद सचिवालयले जनाएको छ । समितिले खानेपानी मन्त्री र मन्त्रालयका सचिवलाई छलफलका लागि बोालएको छ ।

आजै बिहान साढे ११ बजे बस्ने राज्य व्यवस्था समितिको बैठकमा नेपाली नागरिकता ऐन संशोधन गर्न बनेको विधेयकमाथि छलफल हुदैछ । समितिले विधेयकमाथी छलफल गर्न गैरआवसीय नेपालीलाई बैठकमा बोलाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

न्यायपरिषद्लाई नेपाल बारको चेतावनीः यथास्थितिमा न्यायाधिश नियुक्त गरे बहिष्कार गर्छौं
न्यायपरिषद्लाई नेपाल बारको चेतावनीः यथास्थितिमा न्यायाधिश नियुक्त गरे बहिष्कार गर्छौं
आज शुक्रबार, यस्तो छ तपाईंको राशिफल
आज शुक्रबार, यस्तो छ तपाईंको राशिफल
फागुन १० भित्र नयाँ प्रधानमन्त्री, सँगसँगै सभामुख र उपसभामुख
फागुन १० भित्र नयाँ प्रधानमन्त्री, सँगसँगै सभामुख र उपसभामुख
मोटरसाइकलको ठक्करले उछिटिट्एकी महिलाको शरीरमा तीनवटा सरिया
मोटरसाइकलको ठक्करले उछिटिट्एकी महिलाको शरीरमा तीनवटा सरिया
नायकलाई ओठमा चुम्नु पर्ने भएपछि रोइन आँचल
नायकलाई ओठमा चुम्नु पर्ने भएपछि रोइन आँचल
आज कोरोनाबाट एक महिला र ६ पुरुषको मृत्यु, नेपालमा मृत्यु हुनेको संख्या ४ सय ३६ पुग्यो
सुन्दरीकाे जालमा ‘जम्दार साब’ एक किलाे सुनकाे सात लाख रूपैयाँ !
सुन्दरीकाे जालमा ‘जम्दार साब’ एक किलाे सुनकाे सात लाख रूपैयाँ !
२४ घन्टाका थप ६ जनाको मृत्यु
नेकपाको सरकार बनेपछि उर्जा क्षेत्रमा उल्लेख्य काम भयो : नवनियुक्त राजदुत क्वात्रा
नेकपाको सरकार बनेपछि उर्जा क्षेत्रमा उल्लेख्य काम भयो : नवनियुक्त राजदुत क्वात्रा
आजको विदेशी मुद्राको विनिमय दर कति ?
आजको विदेशी मुद्राको विनिमय दर कति ?