कमल थापाले महामन्त्री र कोषाध्यक्ष बनाए भद्रा र पौडेल

Shikharkhabar Shikharkhabar
|
मंगलबार, भाद्र ५, २०७५
|
|
३७ पटक हेरिएको
Shares
कमल थापाले महामन्त्री र कोषाध्यक्ष बनाए भद्रा र पौडेल

सारांश

  • काठमाडौं, ५ भदौ ।
  • राप्रपाका अध्यक्ष कमल थापाले पार्टीको विधान बमोजिम भास्कर भद्रा (ललितपुर) लाई महामन्त्रीमा मनोनयन गरेका छन् ।
  • त्यस्तै, उद्धव पौडेल (काठमाडौं) लाई कोषाध्यक्ष पदमा मनोनयन गरेको प्रचार विभागका प्रमुख मोहन श्रेष्ठले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

काठमाडौं, ५ भदौ । राप्रपाका अध्यक्ष कमल थापाले पार्टीको विधान बमोजिम भास्कर भद्रा (ललितपुर) लाई महामन्त्रीमा मनोनयन गरेका छन् । त्यस्तै, उद्धव पौडेल (काठमाडौं) लाई कोषाध्यक्ष पदमा मनोनयन गरेको प्रचार विभागका प्रमुख मोहन श्रेष्ठले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?