आज २८ सय २४ कोरोना संक्रमित थपिए

Shikharkhabar Shikharkhabar
|
आइतबार, कार्तिक १६, २०७७
|
|
२० पटक हेरिएको
Shares

सारांश

  • काठमाडौं, १६ कात्तिक ।
  • नेपालमा कोरोना भाइरसका आज २८ सय २४ जना संक्रमित थपिएका छन् ।
  • योसंगै कुल संक्रमितको सख्या १ लाख ७३ हजार ५ सय ६७ पुगेको आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

काठमाडौं, १६ कात्तिक । नेपालमा कोरोना भाइरसका आज २८ सय २४ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको सख्या १ लाख ७३ हजार ५ सय ६७ पुगेको आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

आज ३६ सय २० जना संक्रमणमुक्त भएका छन् । आजसम्म १ लाख ३४ हजार ८ सय ४२ जना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?