आरआर क्याम्पसमा विद्यार्थीबीच झडप, दुई घाइते

Shikharkhabar Shikharkhabar
|
बुधबार, पौष १३, २०७९
|
|
३३ पटक हेरिएको
Shares
आरआर क्याम्पसमा विद्यार्थीबीच झडप, दुई घाइते

सारांश

  • काठमाडौँ ।
  • रत्नराज्य लक्ष्मी क्याम्पसमा विद्यार्थीबीच झडप भएको छ ।
  • झडपमा परेर दुई जना घाइते भएका छन् ।

काठमाडौँ । रत्नराज्य लक्ष्मी क्याम्पसमा विद्यार्थीबीच झडप भएको छ । झडपमा परेर दुई जना घाइते भएका छन् । घाइतेको काठमाडौँ मोडल अस्पतालमा उपचार भइरहेको छ ।

झडपको कारण खुल्न नसकेको छैन । स्ववियु निर्वाचनका बारेमा छलफल गर्दा विवाद हुँदा खुकुरी प्रहार भएको भन्ने बाहिर आए पनि अहिलेसम्म त्यसको पुष्टि नभएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

1 कमेन्ट

    Comment Author

    sex

    Thank you very much for sharing, I learned a lot from your article. Very cool. Thanks.

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?