घाटी काटेर रौतहटमा ८ वर्षीय बालकको बिभत्स हत्या

Shikharkhabar Shikharkhabar
|
मंगलबार, माघ ९, २०७४
|
|
४३ पटक हेरिएको
Shares
घाटी काटेर रौतहटमा ८ वर्षीय बालकको बिभत्स हत्या

सारांश

  • रौतहट, माघ ९ ।
  • राजपुर नगरपालिकाको बैरीया बलुवाटोलमा एक बालकको बिभत्स हत्या भएको छ ।
  • मंगलबार बिहान बालवाटोलका ८ वर्षीय मफजुल देवानको घाटी काटेर हत्या भएको स्थानीयले बताएका छन् ।

रौतहट, माघ ९ । राजपुर नगरपालिकाको बैरीया बलुवाटोलमा एक बालकको बिभत्स हत्या भएको छ । मंगलबार बिहान बालवाटोलका ८ वर्षीय मफजुल देवानको घाटी काटेर हत्या भएको स्थानीयले बताएका छन् । स्थानीयले बिहान ११ बजेतिर गाउँ नजिकैको बगैंचामा बालकको शव भेटेर प्रहरीलाई खबर गरेका थिए ।

प्रहरीले बालक हत्यामा संलग्न भएको आरोपमा तीन जनालाई पक्राउ गरेको छ । बालक हत्या घटनाको अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटका डीएसपी राजकुमार दानीले जानकारी दिए । तस्बिर : अन्नपूर्ण

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?