दोस्रो एकदिवसीय खेल: २५ ओभर सकिँदा नेदरल्याण्डको २ विकेटको क्षतिमा १०० रन पुरा
सारांश
- काठमाडौ, १८ साउन ।
- नेदरल्यान्डले २१७ रनको लक्ष्य पछ्याउने क्रममा २ विकेट गुमाउँदै १०४ रन बनाएको छ ।
- २५ ओभरको खेल सकिँदा नेदरल्यान्डलाई ११५ रन आवश्यक छ ।
काठमाडौ, १८ साउन । नेदरल्यान्डले २१७ रनको लक्ष्य पछ्याउने क्रममा २ विकेट गुमाउँदै १०४ रन बनाएको छ । २५ ओभरको खेल सकिँदा नेदरल्यान्डलाई ११५ रन आवश्यक छ । छिटै २ विकेट गुमाएको नेदरल्यान्डले पछिल्ला केहि ओभरमा सम्हालिएर ब्याटिङ गरिरहेको छ ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया