इंल्याण्डद्वारा वेस्टइन्डिज ६ विकेटले पराजित

Shikharkhabar Shikharkhabar
|
बिहिबार, मंसिर २१, २०८०
|
|
२१ पटक हेरिएको
Shares
इंल्याण्डद्वारा वेस्टइन्डिज ६ विकेटले पराजित

सारांश

  • काठमाडौं।
  • जारी एकदिवसीय सिरिजको दोस्रो खेलमा इंल्याण्डले वेस्टइन्डिजलाई पराजित गरको छ।
  • गएराति सम्पन्न खेलमा इंल्याण्डले वेस्टइन्डिजलाई ६ विकेटले पराजित गरको हो।

काठमाडौं। जारी एकदिवसीय सिरिजको दोस्रो खेलमा इंल्याण्डले वेस्टइन्डिजलाई पराजित गरको छ।

गएराति सम्पन्न खेलमा इंल्याण्डले वेस्टइन्डिजलाई ६ विकेटले पराजित गरको हो।

वेस्टइन्डिजले दिएको २०३ रनको लक्ष्य पछाएको इंल्याण्डले ३२.५ ओभरमा ४ विकेट गुमाउदै लक्ष्य पूरा गरेको थियो।

यसअघि वेस्टइन्डिजले पहिला ब्याटिङ गर्दै ३९.४ ओभरमा अल आउट हुँदै २०२ रन बनाएको थियो। योसँगै ३ खेलको सिरिज १-१ को बराबरी भएको छ। यस अघि सम्पन्न पहिलो खेल वेस्टइण्डिजले जितेको थियो।

अब सिरिजको अन्तिम खेल शनिबार हुने छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?