सुनचाँदीको मुल्यमा गिरावट

Shikharkhabar Shikharkhabar
|
मंगलबार, चैत्र १०, २०७७
|
|
५४ पटक हेरिएको
Shares
सुनचाँदीको मुल्यमा गिरावट

सारांश

  • आज सुनचाँदीको मुल्यमा गिरावट आएको छ ।
  • साथै विज्ञ हरुका अनुसार सुनको भाउ छिटै पहिलेकै मुल्यमा फर्किने ६० हजार सम्म आइपुग्ने बताएका छन्।
  • नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मुल्य तोलामा ५ सयले घटेर ८६ हजार ७ सयमा कारोबार भइरहेको छ ।

आज सुनचाँदीको मुल्यमा गिरावट आएको छ । साथै विज्ञ हरुका अनुसार सुनको भाउ छिटै पहिलेकै मुल्यमा फर्किने ६० हजार सम्म आइपुग्ने बताएका छन्।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मुल्य तोलामा ५ सयले घटेर ८६ हजार ७ सयमा कारोबार भइरहेको छ । यसअघि छापावाला सुन तोलाको ८७ हजार २ सयमा कारोबार भएको थियो ।

त्यस्तै आज तेजावी सुनको पनि मुल्य प्रतितोला ८६ हजार २५० रहेको छ । केहि समय अझै सुनको मूल्य घटने विषेशज्ञ को भनाई रहेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रधानमन्त्रीज्यू समयमै दिमाग र आँखा खोल्नुहोस, नत्र चिकित्सक संघ चुप लागेर बस्दैन् : अध्यक्ष डा. श्रेष्ठ
प्रधानमन्त्रीज्यू समयमै दिमाग र आँखा खोल्नुहोस, नत्र चिकित्सक संघ चुप लागेर बस्दैन् : अध्यक्ष डा. श्रेष्ठ
रौतहट घटना भएको तत्कालिन प्रहरी प्रमुख र मध्यक्षेत्रीय प्रहरीद्वारा स्वीकार
रौतहट घटना भएको तत्कालिन प्रहरी प्रमुख र मध्यक्षेत्रीय प्रहरीद्वारा स्वीकार
पहिरोको जोखिमका बस्ती स्थानान्तरण गर्न सुझाव
पहिरोको जोखिमका बस्ती स्थानान्तरण गर्न सुझाव
जाँदाजाँदै किन यस्तो गरे गगन थापाले ?
जाँदाजाँदै किन यस्तो गरे गगन थापाले ?
कस्तो छ त भगवान भीमसेनको लिङ्ग… दिनौ लिङ्ग दर्शन गर्न आउँनेको भीड बढ्यो !!!
कस्तो छ त भगवान भीमसेनको लिङ्ग… दिनौ लिङ्ग दर्शन गर्न आउँनेको भीड बढ्यो !!!
जनतासामू गरेका प्रतिबद्धताअनुसार सरकारबाट काम नभएकै हो : देवेन्द्र पौडेल
जनतासामू गरेका प्रतिबद्धताअनुसार सरकारबाट काम नभएकै हो : देवेन्द्र पौडेल
सुनसरीको पछीलो मत परिणाम ,१७४ मतले भगवती अगाडि
सुनसरीको पछीलो मत परिणाम ,१७४ मतले भगवती अगाडि
कमिसन बढाउन माग गर्दै व्यवसायीले उठाउन छोडे पेट्रोलियम पदार्थ
बढी मोबाइल प्रयोगले ब्रेन ट्युमर
बढी मोबाइल प्रयोगले ब्रेन ट्युमर
मोदीको मन्त्रिमण्डलमा यस्ता व्यक्तिले पाउने छन् प्राथमिकता
मोदीको मन्त्रिमण्डलमा यस्ता व्यक्तिले पाउने छन् प्राथमिकता