राष्ट्रियता र स्वाधिनताको रक्षाका लागि वाम गठबन्धन : महासचिव पोखरेल

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, कार्तिक २४, २०७४
|
|
२३ पटक हेरिएको
Shares
राष्ट्रियता र स्वाधिनताको रक्षाका लागि वाम गठबन्धन : महासचिव पोखरेल

सारांश

  • काठमाडौँ, २४ कात्तिक : नेकपा (एमाले) का महासचिव ईश्वर पोखरेलले मुलुकको राष्ट्रियता र स्वाधिनताको रक्षाका लागि वाम गठबन्धन भएको बताउनुभएको छ ।
  • टोखा नगरापालिका–५ धापासीमा आयोजना गरिएको भेलामा उहाँले देशमा बढदै गएको वैदेशिक हस्तक्षेपलाई अन्त्य गर्न वाम शक्तिको एकता आवश्यक रहेको बताउनुभयो ।
  • काठमाडौँ निर्वाचन क्षेत्र नं ५ का उम्मेदवार समेत रहनुभएका पोखरेलले विभिन्न समयमा देशमा भएका आन्दोलन तथा अप्ठेरो अवस्था आउँदा वामपन्थी शक्तिले गरेको संघर्ष र देखाएको त्यागले मुलुकमा लोकतन्त्र प्राप्त भएकाले आगामी मंसिरमा हुने निर्वाचनले देश र जनताको भाग्य निर्माणको फैसला गर्ने बताउनुभयो ।

काठमाडौँ, २४ कात्तिक : नेकपा (एमाले) का महासचिव ईश्वर पोखरेलले मुलुकको राष्ट्रियता र स्वाधिनताको रक्षाका लागि वाम गठबन्धन भएको बताउनुभएको छ ।

टोखा नगरापालिका–५ धापासीमा आयोजना गरिएको भेलामा उहाँले देशमा बढदै गएको वैदेशिक हस्तक्षेपलाई अन्त्य गर्न वाम शक्तिको एकता आवश्यक रहेको बताउनुभयो ।

काठमाडौँ निर्वाचन क्षेत्र नं ५ का उम्मेदवार समेत रहनुभएका पोखरेलले विभिन्न समयमा देशमा भएका आन्दोलन तथा अप्ठेरो अवस्था आउँदा वामपन्थी शक्तिले गरेको संघर्ष र देखाएको त्यागले मुलुकमा लोकतन्त्र प्राप्त भएकाले आगामी मंसिरमा हुने निर्वाचनले देश र जनताको भाग्य निर्माणको फैसला गर्ने बताउनुभयो ।

उत्पादनका साधन र स्रोतमा सर्वसाधरणको पहुँच नपुगेका कारण मुलुकमा सामाजिक असमानता र विभेद् बढेकामा उहाँले चिन्ता व्यक्त गर्नुभयो । अव मुलुकमा चाँडै संक्रमणकालको अन्त्य हुने र चुनावपछि एमालेको नेतृत्वमा बन्ने सरकारले आर्थिक विकासका गतिविधिमा लगानी वृद्धि गरी रोजगार सिर्जना गर्ने तथा समृद्धितर्फ मुलुक अघि बढ्ने बताउनुभयो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

ओली सरकार संग यसरी झुक्यो मोदी सरकार !
बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ
बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ
कोरोनासँग जुधिरहेका ट्रम्पले भने – म फेरि फर्कनुपर्छ किनभने अमेरिकालाई फेरि महान बनाउनुपर्छ
भारतको मध्य प्रदेशमा पुलबाट बस खस्दा १५ जनाको मृत्यु, २५ घाइते
भारतको मध्य प्रदेशमा पुलबाट बस खस्दा १५ जनाको मृत्यु, २५ घाइते
बिवेकशिलको घोषणा: काठमाडौं महानगरका मेयर/उपमेयरमा दुबै महिला उम्मेदवार
बिवेकशिलको घोषणा: काठमाडौं महानगरका मेयर/उपमेयरमा दुबै महिला उम्मेदवार
मुख्यमन्त्री नमूना कृषि गाउँ कार्यक्रम’ सञ्चालन हुने
मुख्यमन्त्री नमूना कृषि गाउँ कार्यक्रम’ सञ्चालन हुने
कोरोना भाइरसबाट जोगिन प्रहरीलाई ‘द रेमण्ड सप’को यस्तो सहयोग
कोरोना भाइरसबाट जोगिन प्रहरीलाई ‘द रेमण्ड सप’को यस्तो सहयोग
ओली सरकारलाई समर्थन फिर्ता लिन प्रचण्डले किन गरे ढिलाई
ओली सरकारलाई समर्थन फिर्ता लिन प्रचण्डले किन गरे ढिलाई
एसिया कप छनाेटः तिन दावेदार नेपाल, ह‌ङ्कङ् र युएइकाे यस्ताे रह्याे पहिलाे इन्निङ
एसिया कप छनाेटः तिन दावेदार नेपाल, ह‌ङ्कङ् र युएइकाे यस्ताे रह्याे पहिलाे इन्निङ
मेयरलाई ६० लाखको गाडी
मेयरलाई ६० लाखको गाडी

तपाईंले छुटाउनुभयो कि?