पहिरोमा १ जनाको शव भेटियो, अझै ८ जना बेपत्ता

Shikharkhabar Shikharkhabar
|
बिहिबार, श्रावण १०, २०७५
|
|
३६ पटक हेरिएको
Shares
पहिरोमा १ जनाको शव भेटियो, अझै ८ जना बेपत्ता

सारांश

  • काठमाडौं १० साउन ।
  • रसुवाको टिमुरेमा पहिरोमा एकनाको जनाको मृत्यु भएको छ भने अझै ८ जना हराइरहेका छन् ।
  • बेपत्ता भएका मध्ये सिन्धुपाल्चोक भोटेकोसी–४ का श्याम तामाङको शव फेला परेको हो।

काठमाडौं १० साउन । रसुवाको टिमुरेमा पहिरोमा एकनाको जनाको मृत्यु भएको छ भने अझै ८ जना हराइरहेका छन् ।

बेपत्ता भएका मध्ये सिन्धुपाल्चोक भोटेकोसी–४ का श्याम तामाङको शव फेला परेको हो। पहिरोमा पुरिएका १२ जनाको उद्दार गरिएको छ। घाइतेमध्ये चार जनाको अवस्था गम्भीर छ।

हराएकाहरूको खोजी तथा उद्दार कार्य भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्रमुख जिल्ला अधिकारी कृष्ण पौडेलका अनुसार पहिरोले टिमुरे प्रवेशद्वारमा रहेको अस्थायी प्रहरी पोष्ट पहिरोले पुरेको हो ।

प्हिरोमा परी उद्दारका लागि दुई वटा स्काभेटर र डोजरको प्रयोग गरिएको छ। राति १ बजेतिर गएको पहिरोमा पुरिएका १२ जनाको उद्दार गरिएको छ। पहिरोले एउटा पक्की र दुई वटा कच्ची घर पुरिएका छन्। घाइतेको चिनियाँ क्याप्प र टिमुरे स्वास्थ्य चौकीमा उपचार भइरहेको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमण तयारी, परिक्षण उडानका लागि चिनियाँ जहाज अवतरण
चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमण तयारी, परिक्षण उडानका लागि चिनियाँ जहाज अवतरण
ओखलढुङगाका काँग्रेस नेताद्धयको चरित्र हत्या गर्ने प्रयास गरेको भन्दै कार्यकर्ताद्धवारा सर्वत्र विरोध
ओखलढुङगाका काँग्रेस नेताद्धयको चरित्र हत्या गर्ने प्रयास गरेको भन्दै कार्यकर्ताद्धवारा सर्वत्र विरोध
ऋचा शर्माको विहे मंसिर २१ गते
ऋचा शर्माको विहे मंसिर २१ गते
तेरियालाई जिताऔं अभियान
तेरियालाई जिताऔं अभियान
पोखरामा लक डाउनको प्रभाव, सञ्चारकर्मीलाई सुरक्षित रही समाचार संप्रेशण गर्न आग्रह
पोखरामा लक डाउनको प्रभाव, सञ्चारकर्मीलाई सुरक्षित रही समाचार संप्रेशण गर्न आग्रह
प्रधानमन्त्री ओलीको चीन भ्रमणका बेला हस्ताक्षर गरिएका नौवटा सहमतिमा के छ?
प्रधानमन्त्री ओलीको चीन भ्रमणका बेला हस्ताक्षर गरिएका नौवटा सहमतिमा के छ?
प्रदेश नं ५ को सभामुखमा घर्तीको निर्विरोध निर्वाचित
प्रदेश नं ५ को सभामुखमा घर्तीको निर्विरोध निर्वाचित
जन्मदिनमा अपाङ्ग लाई जिन्सी प्रदान
जन्मदिनमा अपाङ्ग लाई जिन्सी प्रदान
दुई कम्पनीको शेयर कारोबार फुकुवा
दुई कम्पनीको शेयर कारोबार फुकुवा
अब २५ स्थानको मात्रै नतिजा आउन बाँकी, कसले कति जिते ?
अब २५ स्थानको मात्रै नतिजा आउन बाँकी, कसले कति जिते ?