इजलासमै प्रधानन्यायाधीसलाई डा. केसीले भ्रष्ट र माफिया भनेपछि…

Shikharkhabar Shikharkhabar
|
बुधबार, पौष २६, २०७४
|
|
२८ पटक हेरिएको
Shares
इजलासमै प्रधानन्यायाधीसलाई डा. केसीले भ्रष्ट र माफिया भनेपछि…

सारांश

  • प्रा.
  • डा.
  • गोविन्द केसीले सर्वोच्च अदालतको इजलासमै प्रधानन्यायाधीश गोपाल पराजुली भ्रष्ट र माफिया भएको बताउँदै आफ्नो अडानमा अडिग देखिएका छन् ।

प्रा. डा. गोविन्द केसीले सर्वोच्च अदालतको इजलासमै प्रधानन्यायाधीश गोपाल पराजुली भ्रष्ट र माफिया भएको बताउँदै आफ्नो अडानमा अडिग देखिएका छन् । उनी विरुद्ध परेको अदालतको अपहेलना सम्बन्धी मुद्दाको अहिले सर्वोच्च अदालतमा बहस भइरहेको छ । सर्वोच्चका न्यायाधीश पुरुषोत्तम भण्डारी र बमकुमार श्रेष्ठको संयुक्त इजलासमा बहस चलिरहेको छ ।

सुनुवाईका क्रममा डा. केसीलाई इजलास ल्याइएको छ । इजलासमा उनले आफ्नो धारणा राख्दै आफु कसैको रैती नभई सार्वभौमक मुलुकको सचेतक नागरिक भएको बताएका छन् । साथै उनले आफुले संविधानले दिएको स्वतन्त्रताको हकको प्रयोग गरिरहेको बताए । अहिले केसी पक्षका वकिलहरुले बहस गरिरहेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कंचनपुर क्षेत्र नं १ मा बाम गठबन्धनकी उमेद्वार बीना मगरको अग्रता
कंचनपुर क्षेत्र नं १ मा बाम गठबन्धनकी उमेद्वार बीना मगरको अग्रता
दुवै चरणको मतदान सकिएपछि मात्र मतगणनाः निर्वाचन आयोग
दुवै चरणको मतदान सकिएपछि मात्र मतगणनाः निर्वाचन आयोग
क्रोएसियाको एक नर्सिङहोममा बन्दुकधारीले गोली चलाउँदा ६ जनाको मृत्यु
क्रोएसियाको एक नर्सिङहोममा बन्दुकधारीले गोली चलाउँदा ६ जनाको मृत्यु
एचआइभी र यौनरोगबाट कसरी बच्छन् पोर्नस्टार ?
एचआइभी र यौनरोगबाट कसरी बच्छन् पोर्नस्टार ?
प्रधानमन्त्री ओलीलाई प्रचण्डको सुझाव : बाँस्कोटालाई राजीनामा दिन लगाउनुहोस
प्रधानमन्त्री ओलीलाई प्रचण्डको सुझाव : बाँस्कोटालाई राजीनामा दिन लगाउनुहोस
उदयपुरमा जीप दुर्घटना: मृत्यु हुनेको संख्या ९ पुग्‍यो (अपडेट)
उदयपुरमा जीप दुर्घटना: मृत्यु हुनेको संख्या ९ पुग्‍यो (अपडेट)
  प्रधानमन्त्री कप क्रिकेटः एपिएफद्वारा बागमतीलाई दुई सय ४२ रनको लक्ष्य
  प्रधानमन्त्री कप क्रिकेटः एपिएफद्वारा बागमतीलाई दुई सय ४२ रनको लक्ष्य
आइएनजिओ र एनजिओ माथि लगाम लगाउँदै नेपाल सरकार
सागको मार्चपासमा नेपालको झण्डा कमल अधिकारीले बोक्ने
सागको मार्चपासमा नेपालको झण्डा कमल अधिकारीले बोक्ने
This ‘Class Photo’ of Saif Ali Khan and Kareena Kapoor with Taimur in his school is adorable!
This ‘Class Photo’ of Saif Ali Khan and Kareena Kapoor with Taimur in his school is adorable!

तपाईंले छुटाउनुभयो कि?