उच्च मनोबलका साथ निर्वाचनमा होमिनुपर्छ-नेता आचार्य

Shikharkhabar Shikharkhabar
|
बुधबार, कार्तिक १, २०७४
|
|
५० पटक हेरिएको
Shares
उच्च मनोबलका साथ निर्वाचनमा होमिनुपर्छ-नेता आचार्य

सारांश

  • विराटनगर, १ कात्तिक नेपाली काँग्रेसका केन्द्रीय सदस्य महेश आचार्यले उच्च मनोबलका साथ निर्वाचनमा सहभागी हुन पार्टीका कार्यकर्ताहरुलाई निर्देशन दिनुभएको छ ।
  • सो पार्टीका भ्रातृ एवम् भङ्गिनी सङ्गठनद्वारा आज विराटनगरस्थित पार्टी कार्यालयमा दीपावली, छठ तथा नेपाल संवत्को शुभकामना आदान–प्रदान कार्यक्रममा उहाँले भन्नुभयो –“नेपाली काँग्रेसले आउँदो निर्वाचनमा ठूलो पार्टी रुपमा पुनः स्थापित हुनेछ ।
  • ” केन्द्रीय सदस्य आचार्यले लोकतान्त्रिक शक्तिहरु एक ठाउँमा उभेर निर्वाचनमा जाने कुरा उल्लेख गर्दै वाम गठबन्धनको कारणले नेपाली काँग्रेसलाई कुनै असर नपर्ने स्पष्ट पार्नुभयो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

शैक्षिक हड्तालका कारण देशरभरका विद्यालयको पढाइ प्रभावित
शैक्षिक हड्तालका कारण देशरभरका विद्यालयको पढाइ प्रभावित
वैज्ञानिकको आग्रहमा कुखुरालाई भाङ खुवाइँदै, आखिर किन ?
वैज्ञानिकको आग्रहमा कुखुरालाई भाङ खुवाइँदै, आखिर किन ?
भक्तपुर क्षेत्र नं २ मा कांग्रेस अग्रता : मतगणना जारी
भक्तपुर क्षेत्र नं २ मा कांग्रेस अग्रता : मतगणना जारी
बराबरीमा रोकिए दक्षिण कोरिया र जोर्डन
बराबरीमा रोकिए दक्षिण कोरिया र जोर्डन
निजी र भाडाका सवारीलाई अायाे यस्ताे नियम
निजी र भाडाका सवारीलाई अायाे यस्ताे नियम
एक अर्ब ८८ करोडकाे  साधारण शेयर बिक्रीका लागि अनुमति
एक अर्ब ८८ करोडकाे साधारण शेयर बिक्रीका लागि अनुमति
कोरोना भ्याक्सिन एक महिनाभित्र सार्वजनिक प्रयोगमा आउने, दुई दिनभित्र सार्वजनिक प्रयोगका लागि अनुमोदन हुदै
कोरोना भ्याक्सिन एक महिनाभित्र सार्वजनिक प्रयोगमा आउने, दुई दिनभित्र सार्वजनिक प्रयोगका लागि अनुमोदन हुदै
गण्डकी र कोशी ब्यारेजका संरचना जीर्णोद्धार आवश्यक : सांसद चौधरी
गण्डकी र कोशी ब्यारेजका संरचना जीर्णोद्धार आवश्यक : सांसद चौधरी
अचार बिक्रीबाट लाखौँ कमाउँदै बुद्धभूमिका महिला
अचार बिक्रीबाट लाखौँ कमाउँदै बुद्धभूमिका महिला
मुख्यमन्त्री शाही बाढीपीडित बस्तीमा श्रम दिवस मनाउँदै !
मुख्यमन्त्री शाही बाढीपीडित बस्तीमा श्रम दिवस मनाउँदै !