उदयपुरमा जिप दुर्घटना:एकको मृत्यु १० घाइते
सारांश
- उदयपुर ३,बैसाक।
- उदयपुरगढी गाँउपालिका १ विष्णुचौरमा बेलेको जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने १० जना घाइेत भएका छन।
- गए सोमबार राती कटारी बजारबाट मुरमे गईरहेको स१ज ५०६ नम्वरको बोलेरो जीप दुर्घटना भएको हो।
उदयपुर ३,बैसाक। उदयपुरगढी गाँउपालिका १ विष्णुचौरमा बेलेको जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने १० जना घाइेत भएका छन।
गए सोमबार राती कटारी बजारबाट मुरमे गईरहेको स१ज ५०६ नम्वरको बोलेरो जीप दुर्घटना भएको हो।जिल्ला प्रहरी कार्यालय उदयपुरका एसपी चन्द्रदेव राईका अनुसार दुर्घटनामा परी उदयपुरगढी गाँउपालिका १ मुर्मेकी ४५ वर्षे केसीमाया परिवारको मृत्यु भएको एसपी राईले जानकारी दिए । दुर्घटनामा १० जना घाइते भएका छन्। तीमध्ये तीन जना गम्भीर रहेको एसपी राईले जानकारी दिए। दुर्घटनाग्रस्त जिप सडकबाट करिब ३०० मिटर तल खसेको स्थानीयले बताएका छ। उकालोमा लोड तान्न नसकेर जिप दुर्घटना भएको एसपी राईले जानकारी दिए ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया