ओलीलाई गलाउँदै प्रचण्ड र माधव नेपाल

Shikharkhabar Shikharkhabar
|
सोमबार, कार्तिक २४, २०७७
|
|
१९ पटक हेरिएको
Shares
ओलीलाई गलाउँदै प्रचण्ड र माधव नेपाल

सारांश

  • काठमाडौं, २४ कात्तिक ।
  • नेपाल कम्युनिस्ट पार्टीभित्र प्रधानमन्त्री केपी शर्मा ओलीलाई गलाउने प्रयास हुन थालेको छ ।
  • उनलाई सत्ताबाट हटाउने सम्मको योजना बनाएर मोर्चाबन्दी गरेका अध्यक्ष पुष्पकमल दाहाल, वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनालका अलावा उपाध्यक्ष वामदेव गौतमले गलाउँदै लाने योजना अनुसार सक्रियता बढाएका छन् ।

काठमाडौं, २४ कात्तिक । नेपाल कम्युनिस्ट पार्टीभित्र प्रधानमन्त्री केपी शर्मा ओलीलाई गलाउने प्रयास हुन थालेको छ । उनलाई सत्ताबाट हटाउने सम्मको योजना बनाएर मोर्चाबन्दी गरेका अध्यक्ष पुष्पकमल दाहाल, वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनालका अलावा उपाध्यक्ष वामदेव गौतमले गलाउँदै लाने योजना अनुसार सक्रियता बढाएका छन् ।

दुई दिनभित्र सचिवालय बैठक डाक्न लिखित प्रस्ताव शनिबार नै दिएका प्रचण्डसहित पाँच नेताहरुले कुनै हालतमा सम्झौता नगर्ने संकेत गरेका छन् । ओलीले पाँच नेताको मोर्चालाई कमजोर पार्ने देखि घेराबन्दी तोड्ने सम्मको प्रयास गर्दै आएका छन् ।

उनले प्रचण्डलाई विश्वासपात्र पठाएर विभिन्न प्रस्ताव गर्दै आएका छन् । आज मात्र महासचिव विष्णु पौडेल ओलीको सन्देश लिएर खुमलटार पुगे । गत हप्ता पनि खुमलटारमा ओलीका विश्वासपात्रहरुको आवतजावत् भएको थियो ।

पौडेल गत हप्ता वामदेव गौतमलाई भेट्न पुगेका थिए । तर, गौतमले समय नलिई नआउन भनिदिए ।

प्रधानमन्त्री ओलीले माधवकुमार नेपालसँग तीन हप्ता तीनपटक भेटवार्ता गरिसकेका छन् । तर, नेपाल ओलीको कुनैपनि प्रस्तावमा सकारात्मक बन्न सकेका छैनन् । बरु उनले पार्टीलाई एकतावद्ध बनाउने प्रस्ताव लिएर सचिवालयमा प्रस्तुत हुन सुझाव दिएका छन् । तर, ओली सचिवालय डाक्न तयार छैनन् । ओलीइतर समूह भने कुनै हालतमा सचिवालय बैठक डाक्न वाध्य बनाउने रणनीतिमा छन् । उनीहरु ओलीलाई गलाउँदै जाने योजना अनुसार एकढिक्का भएर सक्रिय छन् ।

विगतमा दुईपटक ओलीको सत्ता संकट हुँदा प्रचण्ड र वामदेव गौतमले पाँच सचिवालय सदस्यको मोर्चालाई आश्चर्यजनक ढंगले कमजोर पारेका थिए । दोस्रो पटक गौतम कुनै गुटमा नरहेको भन्दै मोर्चा त्याग्ने निर्णयमा पुगेका थिए । यसपटक प्रचण्ड र गौतम सम्झौता नगर्ने पक्षमा छन् । माधव नेपाल अडान छाड्न तयार देखिदैछन् ।

पाँओलीलाई गलाउँदै प्रचण्ड र माधव नेपाल

पाँच नेताको मोर्चाले ओलीलाई अप्ठ्यारो पारेको छ । उनले मोर्चा छिन्नभिन्न पार्ने सम्भावना कमजोर छ । उनी नेताहरुलाई गलाउँदै थकाउँदै बढ्न खोजिरहेका छन् । तर, यसपटक ओलीलाई उल्टै गलाउँदै लाने अवस्था बनेको छ । उनीसामु पार्टी बैठक डाकेर आउने परिस्थिति सामना गर्ने या बैठक टारेर पेलेर जानेबाहेक विकल्प देखिदैन । पाँच सचिवालय सदस्यको एकता टुटाउन सजिलो पनि छैन । ओली पक्षधरले पूर्व एमाले समूहको एकतामा जोड दिदै आएका छन् । तर, माधव नेपालले त्यो विषयलाई गौण मान्न थालेको छ ।

च नेताको मोर्चाले ओलीलाई अप्ठ्यारो पारेको छ । उनले मोर्चा छिन्नभिन्न पार्ने सम्भावना कमजोर छ । उनी नेताहरुलाई गलाउँदै थकाउँदै बढ्न खोजिरहेका छन् । तर, यसपटक ओलीलाई उल्टै गलाउँदै लाने अवस्था बनेको छ । उनीसामु पार्टी बैठक डाकेर आउने परिस्थिति सामना गर्ने या बैठक टारेर पेलेर जानेबाहेक विकल्प देखिदैन । पाँच सचिवालय सदस्यको एकता टुटाउन सजिलो पनि छैन । ओली पक्षधरले पूर्व एमाले समूहको एकतामा जोड दिदै आएका छन् । तर, माधव नेपालले त्यो विषयलाई गौण मान्न थालेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कांग्रेसको चुनावी संकल्पमा गर्ने र नगर्ने कामहरु

ब्राण्ड बकेटद्धारा स्वास्थ्यसम्बन्धि उत्पादनहरु नेपाली बजारमा उपलब्ध

ज्योति मगरलाइ टक्कर दिने अर्को हट मोडल मेघना मगरको सेक्सी फोटो सार्वजानिक

नेपालमै खुल्यो टिभी कारखाना, सामसुङले गर्यो सम्झौता

दाहाल र ओलीको प्रखार्इमा कार्यकर्ता ,  हल खचाखच मञ्च खाली !

भदौ २० गते शनिवारको राशिफल यस्तो छ
भदौ २० गते शनिवारको राशिफल यस्तो छ
परीक्षाको तनाव नदिइ हाँस्दै सिक्ने शैक्षिक वातावरण बनाइनुपर्छ : महामन्त्री थापा

शिक्षक चार : विधार्थी तीन
शिक्षक चार : विधार्थी तीन
गठबन्धन दलहरुलाई सांसद संख्याका आधारमा मन्त्री

राजनीतिबाट टाढा रहेका विपि कोइरालाका भतिजको वर्षा मोह, बलिउड हिरोइनको शैलीमा भिजे

तपाईंले छुटाउनुभयो कि?