उदयपुरमा बम पड्काउने घटनाका मुख्य योजनाकार पक्राउ

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, मंसिर १५, २०७४
|
|
३३ पटक हेरिएको
Shares
उदयपुरमा बम पड्काउने घटनाका मुख्य योजनाकार पक्राउ

सारांश

  • उदयपुर, मंसिर १५ – उदयपुरको उदयपुरगढी गाउँपालिका –६ दनुवारवेशीमा बम पड्काउने घटनाका मुख्य योजनाकार पक्राउ परेका छन् ।
  •  उनीहरुले प्रयोग गरेको मोटरसाइकल सहित विद्युतीय धराप थाप्ने मुख्य योजनाकार त्रियुगा नगरपालिका –८ शाहीखोलाका बलबहादुर मगरलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
  • घटनामा संलग्न अरुको पनि पहिचान भईसकेकोले उनीहरुको खोजी भैरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक नवराज भट्टले जानकारी दिनुभयो ।

उदयपुर, मंसिर १५ – उदयपुरको उदयपुरगढी गाउँपालिका –६ दनुवारवेशीमा बम पड्काउने घटनाका मुख्य योजनाकार पक्राउ परेका छन् । उनीहरुले प्रयोग गरेको मोटरसाइकल सहित विद्युतीय धराप थाप्ने मुख्य योजनाकार त्रियुगा नगरपालिका –८ शाहीखोलाका बलबहादुर मगरलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

घटनामा संलग्न अरुको पनि पहिचान भईसकेकोले उनीहरुको खोजी भैरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक नवराज भट्टले जानकारी दिनुभयो । वुधबार बिहान उदयपुर क्षेत्र नम्बर २ का नेपाली कांग्रेसबाट प्रतिनिधिसभा सदस्यका उमेदवार नारायणबहादुर कार्कीको गाडीलाई लक्षित गरि दनुवारवेसीको जंगलमा बम पड्कँदा कार्कीसहित सातजना घाइते भएका थिए ।

प्रतिक्रिया

2 कमेन्ट

    Comment Author

    Shyam Shubham Giri

    यसको छाला काटेर नून चूक लगाँऊ जनता को अदालत ले यही सजाय दे भन्छ

    Comment Author

    Surya Prasad Suwal

    यसलाई टुंडिखेलमा लगेर नांगो पारी टुक्रा गनुॅ पछॅ ।

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 2
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?