उद्योगपति व्यापारीलाई सरकारले पाता कस्दै, को–को जाँदैछन् जेल ? कालोबजारियालाई यस्तो हुँदैछ कडा कारवाही
सारांश
- काठमाडौं, ३ चैत्र ।
- उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले कोरोनाको सन्त्रास भैरहेको बेलामा कसैले कालोबजारी र अनियमितता गरेको पाईए कडा कारबाही गर्ने चेतावनी दिएका छन् ।
- आइतबार राति प्राईम टाईम्स टेलिभिजनबाट प्रशारण भएको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।
काठमाडौं, ३ चैत्र । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले कोरोनाको सन्त्रास भैरहेको बेलामा कसैले कालोबजारी र अनियमितता गरेको पाईए कडा कारबाही गर्ने चेतावनी दिएका छन् । आइतबार राति प्राईम टाईम्स टेलिभिजनबाट प्रशारण भएको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । मन्त्री भट्टले सरकारले अहिले बजार अनुगमनलाई कडाई बनाएको स्पष्ट पारेका छन् ।
https://youtu.be/eefw0JC4Hd0
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया